मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीले खोजेर बुझायो दुई सय ५२ जनाका हराएका मोटरसाइकल

काठमाडौँ । नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण...