काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर मंसिर १५ गते परिपत्र गरेको थियो ।...