सिन्धुली । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा राजनीतिक दलहरूले उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएका छन् । सोही क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्ना वरिष्ठ नेता राम कार्कीलाई उक्त निर्वाचन क्षेत्रबाट...