बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन, बोलेर मात्र आर्थिक रूपान्तरण हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडाैँ । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताए ।  उनले सरकारले आगामी बजेटमा...