मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रोजगारीका लागि भारत गएका दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

सुर्खेत । रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ ।  मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू छन् ।  उक्त वडाका...