काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ । सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा...