सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकीको बजेट : बाँड्न मरिहत्ते, कमाउने छैन चासो

पोखरा । जनतालाई पैसा बाँड्न जति चासो जनप्रतिनिधिले गर्छन्, उति चासो राजस्व संकलनमा नदिँदा बर्सेनि प्रदेशको राजस्व घट्दो छ ।  अर्थ मन्त्रालयकै रिपोर्टिङअनुसार राजस्व असुलीमा विषयगत मन्त्रालयको चासो छैन । गण्डकी...