पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ दिनभित्र प्रदेशमा सञ्चालित सबै आयोजनाको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् । मंगलबार प्रदेशमा भइरहेका विकास निर्माणको प्रगतिबारे छलफल गर्न राखिएको...