बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक जग्गाहरूलाई अतिक्रमणबाट जोगाउन नदी किनारमा ‘बुद्ध पार्क’ बनाऔँ : नगरप्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्रका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र पुनर्निर्माण कार्य पूर्ण भएको बताएका छन्। २५७० औँ बुद्ध जयन्तीको अवसरमा संयुक्त...