मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी छ । बुधबार बिहानदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन...