बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

राज्य व्यवस्था समिति सभापति छान्न कांग्रेसका शीर्ष नेताहरू बैठकमा

काठमाडौँ । दलीय भागबन्डामा पार्टीको भागमा परेको राज्य व्यवस्था एवं सुशासन समितिको सभापति छान्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।  बिहान ११ बजे देउवा निवास...