काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इलाम—२ को उपनिर्वाचनका आकांक्षीहरुलाई मिलेर आउन आग्रह गरेका छन् । सभापति देउवाले बुधबार अपराह्न आफ्नो निवास बुढानीलकण्ठमा इलाम—२ का उम्मेदवारका आकांक्षीहरुसँग सामूहिक छलफल...