काठमाडौँ । नेपाली कांग्रेसले आसन्न फागुन ७—१० मा हुने महासमिति बैठकको तयारीबारे जानकारी गराएको छ । महासमिति बैठकको तयारीबारे पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले महासमिति...