बझाङ । बझाङमा मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रसाद जोशीको हत्या गरेको...