आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अटो न्यूज

गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी

पोखरा । गण्डकीमा राइड सेयरिङ कम्पनीहरू दर्ता हुन थालेका छन् । यातायात व्यवस्था कार्यालय कास्कीमा हालसम्म ५ वटा कम्पनीले दर्ताका लागि निवेदन पेस गरिसकेका छन् ।  लामो समय दर्ताबिना चलिरहेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई नियमन गर्न र