काठमाडौँ । एमएडब्लू वृद्धिले नेपालभर विद्युतीय सवारी (ईभी) को विकासलाई तीव्र बनाउँदै १४० भन्दा बढी सीसीएस टू फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ। ईभी प्रयोगकर्ताहरूलाई सहयोग पुर्याउने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा कम्पनीको
काठमाडौँ। विद्युतीय सवारी साधनका पारखी धिरेनमान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। उनले काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा...
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकाबाट ६३,००० भन्दा बढी साइबरट्रकहरू फिर्ता बोलाएको छ। ट्रकका हेडलाइटहरू अत्यधिक उज्यालो भएकोले यो निर्णय लिइएको हो। अधिकारीहरूका अनुसार, अत्यधिक उज्यालोले विपरीत...
काठमाडौँ । अटोमोबाइल समूह एमएडब्लु वृद्धिले चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल गरिरहेको छ। काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसका आधिकारिक सोरुमहरूमा यो मेला जारी रहेको छ। आइतबारसम्म चल्ने यो...
काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले हालै जेनजी आन्दोलनका कारण सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि सरकारले घोषणा गरेको राहत प्याकेजलाई स्वागत...
काठमाडौँ । जेनजी आन्दोलनपछि नेपाली अटो व्यवसायीहरूमा निरासा छाएको छ । गत भदौ २३ र २४ गते भएको विध्वंसकारी जेनजी प्रदर्शनमा देशैभरमा सरकारीदेखि निजी सम्पतिसम्म आगजनी, तोडफोड र लुटपाट भए,...
काठमाडौँ। नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंको भृकुटीमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। असोज ३ देखि ८ गतेसम्म चल्ने यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरलाई नयाँ बजाज मोटरसाइकलसँग...
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसँग नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिहरूले भेटवार्ता गरेको छ । मंगलबार अर्थमन्त्री खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरिएको हो । व्यवसायीहरूसँगको भेटमा अध्यक्ष चौधरीले आम...
काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनप्रति गहिरो चासो व्यक्त गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली...
काठमाडौं । जेनजी प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । नाडाले यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफूलाई विधान कार्यान्वयनको अडान लिएकै कारण कार्यसमिति सदस्यबाट हटाएको पूर्व उपाध्यक्ष सुनिल रिजालले आरोप लगाएका छन् । नाडाको आज बसेको बैठकले...
काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का केही कार्यसमिति सदस्यहरूले वर्तमान नेतृत्वको कार्यशैलीप्रति असहमति जनाएका छन् । मंगलबार असन्तुष्ट पक्षले एक प्रेस विज्ञप्तिमा जारी गर्दै संस्थाको नियम तथा विधान...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भदौ २४ गते हुने भनिएको विशेष वार्षिक साधारणसभा अन्योलमा परेको छ । नाडाले विधान विवाद समाधान नहुँदै महासङ्घमा रूपान्तरण हुने घोषणासहित बोलाएको विशेष...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई विधानतः महासंघमा रूपान्तरण गर्ने निर्णय भएको छ। मिति २०८२ भदौ ८ गते बसेको नाडाको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि यस...
काठमाडौँ । चिनियाँ अटो ब्रान्ड बीवाईडीको प्रिमियम सब–ब्रान्ड ‘याङवाङ’ ले विश्वकै सबैभन्दा तीव्र गतिमा दौडिने इलेक्ट्रिक कारको कीर्तिमान कायम गरेको छ। जर्मनीको एटीपी अटोमोटिभ टेस्टिक पाप्लेनबर्ग ट्र्याकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गति निकाल्दै...
काठमाडौँ । न्यू इनर्जी भेइकल निर्माता लिपमोटरले विश्वभरमा ९,००,००० इलेक्ट्रिक सवारीसाधन वितरण गरेको घोषणा गरेको छ। यस वर्षको पहिलो छ महिनामा उल्लेखनीय सफलता हासिल गर्दै लिपमोटरले चीनकै फोच्र्युन चाइना ५०० सूचीमा...
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दसैँलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ। “चंगा उड्छ फरर, होन्डा कारमा सरर” नामक यो...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १७ औँ संस्करणको नाडा अटो शो सम्पन्न भएको छ । नाडा अटो शो २०२५ ले यस पटक ऐतिहासिक उपलब्धि हासिल गर्दै...
काठमाडौँ । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल...
वीरगन्ज । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा वीरगन्जमा ‘टाटा ईभी अटो शो’ सुरु गरेको छ। तीन दिनसम्म चल्ने यो अटो शो अगस्ट २२...
काठमाडौँ । नेपालमा एमजीका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि.ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष अफर ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले एमजीका...
काठमाडौँ । नेपालमा पहिलोपटक वि.सं. १९७० मा गाडी भित्रिएको थियो । फोर्ड कम्पनीले बनाएको त्यो गाडीमा बत्ती समेत थिएन । त्यसबेला काठमाडौँसम्म आउने सडक पूर्वाधार नहुँदा मानिसहरूले बोकेर ल्याएका थिए...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, भिन्टेज कार, चार पांग्रेसँगै दुई पाङ्ग्रे सवारीसाधन पनि प्रदर्शनमा राखिएका छन् । अटो शोमा विभिन्न कम्पनीले नयाँ नयाँ मोडलका स्कुटर पनि...
काठमाडौँ । वर्षायामको अन्त्यसँगै नेपालमा चाडवाडको सिजन सुरु भएको छ । सबैभन्दा ठुला चाडहरू दसैँ तिहारको नजिक आइपुग्दा यति बेला कतिपयले नयाँ घर तथा सवारी साधनको योजना बनाइरहेका छन् ।...
काठमाडौँ । नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना घोषणा गरेको छ । योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना...
काठमाडौँ । नेपालका लागि फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आज चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ । नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक...
काठमाडौं, नेपाल - अगस्ट१९, २०२५ – नामीले नाडाअटो शो २०२५मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ। नामी ०१को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गरेका हुन् । प्रदर्शनीमा धेरै पुराना कारहरू पनि...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गरेका हुन् । प्रदर्शनीमा राष्ट्रिय फुटबल टोलीकी स्टार...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को मंगलबार उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको...
काठमाडौँ । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन...
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको नाडा अटो शो २०२५ मा जिनपेङको सानो र स्मार्ट कार प्रदर्शनीमा राखिने भएको छ । जिनपेङ कम्पनीको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौँ । मंगलबारदेखि सुरु हुने नाडा अटो सो २०२५ मा नेपालको पहिलो इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) दिपल उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सार्वजनिक गर्ने भएका छन्। एमएडब्लु...
काठमाडौँ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौँ आइपुगेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो २०२५ उद्घाटन गर्ने भएका छन् । आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको रूपमा उद्घाटन...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को समयावधि थप भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको उक्त एक्स्पोको अवधि सोमबारसम्म थप भएको...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नाइमा नेपाल मोबिलिटी एक्स्पो अवलोकनमा पुगेका छन् । शुक्रबार अध्यक्ष चौधरी नाडाबाट छुटिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड...
काठमाडौँ । तपाईं नयाँ गाडी खरिद गर्ने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारदेखि चलेको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ तपाईंका लागि सही गन्तव्य हुन सक्छ । एक्स्पोमा विद्युतीय सवारी...
काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा बुधबारदेखि ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा एउटै छानामुनि सवारी साधन किन्ने र बेच्नेको जमघट...
काठमाडौँ । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल नेपाल प्रालिले नाइमा अटो शोमा वट्रस सेडान र नयाँ टाईगुन गाडीको लञ्च...
काठमाडाैँ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वान सार्वजनिक भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार स्ट्यान्डर्ड रेन्ज डाइनामिक र...