आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ मा  झन्डै २ हजार कर्मचारी निवृत्त हुने भएका छन् ।  राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको विवरण अनुसार यो आर्थिक वर्षमा झन्डै २ हजार निजामती कर्मचारीहरू सेवाबाट अनिवार्य अवकाश पाउने