सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

गोविन्दबहादुर बटालालाई सफाइ दिने फैसलाको पुनरावलोकन रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित मध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’लाई सफाइ दिने आफ्नै फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्दैछ । पुनरावलोकनको रिट माथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । हत्यामा प्रत्यक्ष संलग्न नभएको