सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

सर्वोच्चद्वारा मुद्दाको हदम्याद, तारेख र म्याद थपको अनुमति दिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले चालु अवस्थामा रहेका मुद्दाको हदम्याद, तारेख र म्याद थपको लागि अनुमति दिने आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित १९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले हदम्याद, तारेख र म्याद थाम्न सकिने