आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा/अपराध

ललितपुरमा महिलाको सुनको सिक्री लुट्ने युवक पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–११ स्थित शंखमुल चिल्ड्रेन पार्क नजिकै भएको सुनको सिक्री लुटपाटको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोल रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट