सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्ष (०८२/०८३) को बजेट निर्माणका क्रममा मन्त्रीहरूलाई स्पष्ट निर्देशन दिएका थिए– ‘हामीले धर्म–संस्कृतिको रक्षा त गर्नुपर्छ, तर घर–घरका मन्दिर र कुलदेउताको नाममा बजेट पोखेर राज्यको ढुकुटीलाई व्यक्ति–केन्द्रित...