बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौँ । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनी कुमार ठाकुर नियुक्त भएका छन् । असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको बैंकले आइतबार जानकारी दिएको छ ।  उनीसँग नेपाल राष्ट्र