बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

सांसदको आक्रोश : मल दिन नसक्ने मन्त्रीको औचित्य के हो ?

काठमाडौँ । सांसद अमृतादेवी अग्रहरीले रासायनिक मल अभावको विषयमा सरकारप्रति आक्रोश पोखेकी छन्। सङ्घीय संसद् अन्तर्गतको उपभोक्ता समिति बैठकमा बोल्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सार्वजनिक रूपमा ‘सरकारले पर्याप्त मल ल्याउन सक्दैन’