काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले १५ दिनभित्र इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई दरखास्त बुझाउन सूचना मार्फत जानकारी गराएको छ । नेपाल इन्जिनियरिङ