नयाँ दिल्ली । भारतीय अभिनेत्री इशा देओल राजनीतिमा प्रवेश गर्ने भएकी छिन् । अभिनेत्री इशाले हालै मात्र भरत तख्तानीसँग ११ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । यो खबरले इशाका फ्यानहरुलाई निक्र ठुलो झट्का लागेको
काठमाडौँ । चलचित्र ‘गोर्खा वारिअर’को शनिबार धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको सहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा गोर्खा वारियरको प्रिमियर गरिएको हो । कोशी...
काठमाडौँ । आज जय बागेश्वरीमा परम्परागत वाद्यवादनको सामूहिक प्रस्तुति ‘ग्वलः अर्केष्ट्रा’ सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका र ग्वलः बाजँ खलःले संयुक्त आयोजना गरेको कार्यक्रम महानगरपालिकाको वडा नं. ८, पशुपति...
काठमाडौँ । गत कार्त्तिकपछि सेलाएको नेपाली फिल्मको प्रदर्शन फागुनबाट फेरि तात्ने भएको छ । कार्त्तिकपछिका तीन महिना अर्थात् मङ्सिर, पुस र माघमा गरेर जम्मा ६ फिल्म प्रदर्शनमा आएका थिए ।...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै...
मुम्बई । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो । केही...
काठमाडौँ । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरूद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुने भएको छ । शनिबार काठमाडौँस्थित मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया एन्टरटेनमेन्ट एण्ड मिडिया प्रा. लि.को प्रस्तुतिमा...
काठमाडौँ । दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा...
मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडा अभिनयसँगै गायनमा पनि सक्रिय छिन । उनले केही दिनअघि मात्र आगामी योजना सार्वजनिक गर्दा उनका फ्यान उत्साहित बनेका छन् । परिणीतिका अनुसार उनले...
मुम्बई । बलिउडका चर्चित अभिनेता रणवीर सिंह चाँडै ‘शक्तिमान’ मा आधारित भएर बन्न लागेको फिल्ममा मुख्य भूमिका खेल्न तयार भएका छन् । रिपोर्टमा विश्वास गर्ने हो भने रणवीरले अर्को वर्ष...
काठमाडौँ । चलचित्रकर्मीहरूले १७५ रुपैयाँमै एक लाखसम्मको बीमा गर्न पाउने भएका छन् । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बीमा योजनाका विषयमा सहमति भएको...
लस एन्जल्स । अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि १ लाख डलर दान गरेकी छन् । केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा...
काठमाडौँ । कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८०...
हेटौँडा । हेटौँडामा हुने चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा संवाद हुने भएको छ । संघ स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा...
काठमाडौँ । फागुन २५ गते रिलिज हुने तयारीमा रहेको फिल्म हो ‘काँडेतार’ । फिल्मले सार्वजनिक प्रदर्शनको मुनाफाको २५ प्रतिशत रकम सीमा क्षेत्रमा ज्यान गुमाउने सहिदको परिवार र घाइतेको उपचारमा सहयोग...
काठमाडौँ । कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ...
नयाँ दिल्ली । रणवीर सिंह बलिउडका चर्चित स्टार हुन् । ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ जस्ता धेरै फिल्मबाट उनले आफ्नो अभिनय क्षमता साबित गरिसकेका छन् । रणवीर यतिबेला धेरै फिल्ममा व्यस्त छन्...
काठमाडौँ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको बताएका छन् । उनले आफूलाई सिध्याएर देश बन्छ भने आफू तयार रहेको बताए । शुक्रबार...
काठमाडौंँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायाँंकन सकिएको छ । बिभिन्न कारणले लामो समयदेखि २० प्रतिसत छायांकन रोकिएको फिल्म अहिले सकिएको हो । छायांकन सकिएसँगै फिल्मको मुम्बईमा...
काठमाडौँ । गायक हेमन्त शर्माको स्वर रहेको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक भएको छ । गीतमा शर्मालाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छन् । दीपक शर्माको शब्द तथा...
काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा गायिका शर्मिला श्रेष्ठको एक भिडियो भाइरल छ । भिडियोमा श्रेष्ठले लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको आरोप लगाएकी छन् । श्रेष्ठले...
काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ फागुन २५ गतेबाट देशभर रिलिजमा आउँदैछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा काठमाडौंँ महानगरपालिकाले...
काठमाडौँ । ‘छोरीलाई पनि समान व्यवहार गरौँ, छोरा–छोरी दुवै बराबरी’ भन्ने सन्देश दिने नयाँ टेलिश्रृंखला ‘छोरी–चेली’ आज फागुन ४ गते शुक्रवारदेखि प्रसारणमा आउने भएको छ । महादेव त्रिपाठी (जादुगर), राजेन्द्र...
मुम्बई । भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान् कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् । उनले आफूमाथि आफ्नी पूर्व श्रीमती आईएएस स्मिता भारद्वाजले मानसिक यातना...
काठमाडौँ । फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक्सन दृश्यसहित सौगात मल्ल...
काठमाडौँ । छोटो नेपाली सिनेमा 'अ डिस्ट्र्याक्सन' वल्ड इम्प्याक्ट फिल्म फेस्टिवलको क्वाटरफाइनलमा पुगेको छ। ९ मिनेट ४५ सेकेन्ड लामो यो सिनेमालाई प्रमोद त्रिमूलले निर्देशन गरेका हुन् भने ओम राज राउतले...
काठमाडौँ । नेपालको पहिलो एनिमेटेड चलचित्र ‘सलिना’ चैत्र १६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरणसँगको छलफलबाट फिल्मको रिलिज मिति चैत्र १६ गते तय गरेका हुन् । ...
काठमाडौंँ । करिब ६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंश धेरैको मनमा बसेको थियो । गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण...
काठमाडौंँ । रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ युनिट यतिबेला भारतको कालिम्पोङमा छ । फिल्मको एक्सन दृश्यको छायाङ्कन गर्न अभिनेत्री पूजासहित युनिट त्यहाँ पुगेको हो । निर्माण पक्षले फिल्म छायांकनको केही...
नयाँ दिल्ली । बलिउड अभिनेता ऋतिक रोशन बैसाखीको सहारामा छन् । उनले आफ्नो इन्ष्टाग्राममा एउटा फोटो शेयर गर्दै लामो पोस्ट लेखेका छन् । फोटोमा ऋतिक बैसाखीको सहारामा उभिरहेका देखिन्छन् । ...
काठमाडौँ । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ आज(बिहीबार)बाट प्रसारणमा आउने भएको छ । शोमा निर्णायक मध्यका एक प्रदीप भट्टराईले शोको एक पोस्टर शेयर गर्दै आजबाट प्रसारमा आउने...
काठमाडाैँ । टेलिश्रृङ्खला मात्रै प्रसारण गर्ने उद्देश्यले नयाँ टेलिभिजन प्रिज्मा टेलिभिजन आएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच टेलिभिजनको औपचारिक जानकारी दिइयो । कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाहले प्रिज्मा...
काठमाडौँ । दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त लगायतको अभिनय रहने फिल्म हो ‘कार्साङ’ । फिल्मको स्क्रिप्ट पूजा गर्दै नव अभिनेत्री समेत घोषणा गरिएको छ । निर्माण युनिटले...
काठमाडौँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको फिल्म हो ‘रङ्गेली’ । महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुन लागेको फिल्म अहिले प्रचार प्रसारमा छ । निर्माण...
मुम्बई । अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’ को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मेहनत...
मुम्बई । गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए । यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो । ...
काठमाडौँ । ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् । एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत...
काठमाडौँ । विश्वकै कलाकारलाई प्रेम बाहिरिँदा फ्यान क्रेज घट्ने डर हुन्छ । त्यसैले सकेसम्म उनीहरु आफ्नो प्रेम लुकाउँछन् । तर जति नै लुकाउन खोजेपनि कुनै न कुनै माध्यमबाट उनीहरुको प्रेम...
काठमाडौँ । आज, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । भ्यालेन्टाइन्स डे विश्वभरै मनाउने गरिन्छ । युवायुवतीहरूले यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् । गायिका समीक्षा अधिकारीले भने...
काठमाडौँ । कला क्षेत्रमा क्रियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि ५ दिने निःशुल्क अभिनय कार्यशाला सञ्चालन गरिरहेको छ । बोर्ड सदस्य एवं...
काठमाडौँ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’टिमले ‘लाज शरणम्’ नाममा फिल्म बनाउने भएको छ । बुधबार वसन्त पञ्चमीको अवसर पारेर टिमले नाम सार्वजनिक गरेको हो । फिल्म कुन–कुन कलाकार देखिँदैछन्...