काठमाडौँ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’टिमले ‘लाज शरणम्’ नाममा फिल्म बनाउने भएको छ । बुधबार वसन्त पञ्चमीको अवसर पारेर टिमले नाम सार्वजनिक गरेको हो । फिल्म कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको छैन
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ को फस्ट लुक्स पोस्टर रिलिज गरिएको छ । केकीले प्रेम दिवसको अवसर फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन् । फिल्मप्रति दर्शकको...
काठमाडौँ । दीपेन्द्र के.खनालको निर्देशन रहने फिल्म ‘मेयर’ को शुभ–मुर्हूत गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर नारायणहिटी मन्दिरमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको शुभ–मुर्हूत गरिएको हो । क्यामर...
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्म’मेयर’को राजधानीमा आज मुहूर्त गरिएको छ । सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीको दरबारमार्गस्थित...
मुम्बई । प्रेमकथा अक्सर फिल्ममा देखाइने गरिन्छ । पर्दामा प्रेमी प्रेमिकाको रूपमा देखिने कलाकारको जोडी दर्शकलाई रियल समेत लाग्छ । बलिउडमा पनि थुप्रै रियल प्रेमकथा छ, जो फिल्मको पर्दामा सुरु भएर...
काठमाडौँ । गायक उदित नारायण झा र दीपा झाको स्वर रहेको गीत ‘थाहा छैन आज भोलि’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा अमेरिका निवासी सरला श्रेष्ठको...
काठमाडौँ । यही फागुन २५ गते शिवरात्रिको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को निर्माण टिम यति बेला प्रमोसनमा व्यस्त छ । फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले उपहारलाई दर्शकहरूले...
काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ को छायाङ्कन सकिएको छ । धरानका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मको छायाङ्कन २५ दिनमा सकिएको हो । फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेतीले फिल्मको छायाङ्कन सोचेभन्दा...
मुम्बई । गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए । यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो । ...
काठमाडौंँ । गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द तथा संगीत रहेको गीत ‘तिमी नभए’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर...
बारा । आचार्य राघव उपाध्यायले श्रीपञ्चमीको अवसरमा पारेर आफ्नै शब्द, सङ्गीत र स्वरमा हे शारदा नामक सरस्वती भजन सार्वजनिक गरेका छन् । मौलिक शब्द र सङ्गीतामा आचार्य उपाध्यायले श्रीपञ्चमीको...
मुम्बई (बलिउड लाइफ) । केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो समाचारले उनको बारेमा असन्तुलित...
मुम्बई । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री...
मुम्बई । टलिउड निर्देशक सन्दीप रेड्डी भांगाको पछिल्लो पेन–इन्डिया फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियताको बहाव बढाइरहेको छ । केही विवादका बाबजुद पनि फिल्मले व्यावसायिक र अनलाइन स्ट्रिमिङमा राम्रो सफलता...
काठमाडौँ । चलचित्रकर्मीले चलचित्र क्षेत्रमा लगाइएको अव्यवहारिक कर हटाउनुपर्ने मागसहितको एक ज्ञापनपत्र चलचित्रकर्मीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई बुझाएका छन् । मंगलबार कलाकर्मीको एक जम्बो टोली अर्थ मन्त्रालय सिंहदरबार पुगेर...
काठमाडौँ । अभिनेत्री रेखा थापा अहिले अमेरिकामा छिन् । पहिलो सन्तानको जन्मदिन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । सन्तान जन्मदिन उनी अमेरिका गएको विषयमा विभिन्न नेतादेखि सहकर्मीसम्मले व्यङ्ग्य गरिरहेका...
काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिएका छन् । विदेशबाट फिल्म प्रदर्शनका लागि हल नपाएको...
काठमाडौँ । अभिनेता तथा निर्देशक नवल खड्काले फिल्म ‘काँडेतार’ राष्ट्रवादी देश बचाउने अभिनयन भएको बताए । ‘काँडेतार’ प्रदर्शनले सबैमा राष्ट्रियताको जागर गर्ने उनको भनाई थियो । मंगलबार काठमाडाँैमा आयोजित...
काठमाडौँ । नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सीमा अतिक्रमण र त्यसका लागि नेपाली जाग्नुपर्ने विषय उठाइएको छ...
मुम्बई । बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि,...
नयाँ दिल्ली । कार्तिक आर्यन र कियारा आडवाणीको बहुप्रतिक्षित हरर कमेडी फिल्म भुल भुलैया ३ को यतिबेला निकै चर्चा भइरहेको छ । सन् २०२२ मा आएको भूल भुलैया २ ले...
काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समय निरन्तर मेला महोत्सवमा व्यस्त छिन् । विगत केही महिनादेखि प्रत्येक दिनजस्तो उनको कार्यक्रम पर्ने गरेको छ । दर्शक–स्रोतले धेरै रुचाउने उनी कहिले काहीँ...
काठमाडौँ । ‘द रिबर्थ’ सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै काठमाडौँ फर्किएका छन् । हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि उनी काठमाडौँ फर्किनु परेको हो । ...
काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ। आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता...
काठमाडौँ । राजधानीको चाबहिलस्थित गोपीकृष्ण हल मंगलबारदेखि बन्द भएको छ । सञ्चालक गोपीकृष्ण मुभिज् प्रा.लिले आर्थिक संकटको कारण देखाउँदै केही दिनअघि नै हल बन्द गर्ने घोषणा गरेको थियो । ...
नयाँ दिल्ली । बलिउडकी दिग्गज अभिनेत्री आशा पारेख अस्पतालमा भर्ना भएकी छिन् । स्तन क्यान्सरको उपचारका लागि अभिनेत्री मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी हुन् । ८१ वर्षीय अभिनेत्रीलाई आइतबार बिहान...
काठमाडौंँ । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । जोशीलाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । राजनराजकै संगीत रहेको गीतमा राजेन्द्र थापाको शबद छ...
लण्डन । अन्तर्राष्ट्रिय पप स्टार काइली मिनोगलाई यस वर्षको ‘ब्रिटिस ग्लोबल आइकन अवार्ड’ प्रदान गरिने भएको छ । काइलीले पाँच दशकदेखि सङ्गीतमा पु¥याएको योगदानको कदर गर्दै आगामी मार्च २ मा...
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली मेलोड्जि युटुव च्यानलबाट आइतबार सार्वजनिक ‘मारेउ तिमीले’ गीतमा रमेश लुइटेलको...
काठमाडौँ । गायक दुर्गेश थापाले आफूमाथि स्टेजमै जुत्ता प्रहार हुनुको दोष अभिनेता पल शाहमाथि थोपारेका छन् । उनले रातोपाटीसँग कुरा गर्दै पल शाहको गल्तीको परिणाम आफूले भोग्नु परेको दाबी गरे...
काठमाडौँ । टिकटकबाट मिस पविको रुपमा चर्चित मोडल पवित्रा साँखी पछिल्लो समय प्रेमका कारणले चर्चामा छिन् । केही अगाडि अष्ट्रेलिया पुगेकी मिस पविले त्यहाँ बस्दै आएका विष्णु सापकोटासँग विभिन्न रोमान्टिक...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले उनलाई धन्यवादसहित सम्मानसमेत व्यक्त गरेका...
काठमाडौँ । रानी शाक्य र प्रताप दासको स्वर रहेको रोमान्टिक गीत ‘मायाँको धुन’ सार्वजनिक भएको छ । राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत रहेको गीत प्रेमको भावमा तयार पारिएको छ...
काठमाडौँ । विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे लगायतको अभिनय रहने फिल्म हो ‘तेल भिसा’ । शंकर घिमिरेले निर्देशन गर्न लागेको फिल्मको अझै केही कलाकार फाइनल हुन बाँकी...
मुम्बई । टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएका छन् । हालै उनले लामो समयपछि टलिउडमा पनि कमब्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो...
अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । फागुन २५ गतेबाट रिलिज हुने ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको अहिले प्रचारप्रसार चलिरहेको छ । अभिनेत्री रेखा पहिलो सन्तानलाई...
मुम्बई । बलिउड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ । जोडीले सन् १९९९, फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका थिए । जोडीले...
मुम्बई । भारतीय गायक तथा टिभी होष्ट आदित्यनारायण रिसाहा प्रवृत्तिका कारण बारम्बार चर्चामा आइरहन्छन् । यसपटक पनि उनी चर्चामा आएका छन् । यसको कारण पनि उनको रिस नै हो ।...
काठमाडौँ । शिल्पी थिएटर, बत्तीस पुतलीले माघ १९ शुक्रवारदेखि मञ्चन थालेको नाटक ‘गंगालाल’ को मञ्चन मिति थपिएको छ । माघ २९ सम्म मञ्चन हुने भनिएको नाटक बढ्दो दर्शक र दर्शकको...
चेन्नई । दक्षिण भारतमा रिलिज भएको रजनीकान्तको शीर्ष भूमिका रहेको लाल सलाम विकेन्डसम्म आइपुग्दा पनि डबल डिजिटमा पुग्न सकेन । ओपनिङ डेमा ३ करोड ५५ लाख भारु कमाएको फिल्मले दोस्रो...
काठमाडौँ । फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक भएको छ । विवाह गीतको रूपमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेका शब्द...