शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

मिसेस नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

काठमाडौँ । विवाहित महिलाहरूबिचको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ ।  प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटेलमा आयोजित एक समारोहका बिच