काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गीतका नाममा हुने अश्लील तथा अमर्यादित प्रस्तुति बन्द गर्न अनुरोध गरेको छ । प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनयता दोहोरी साँझ,
२०० करोडको मनी लन्ड्रिङ मुद्दाका मुख्य अभियुक्त सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको फोटोमा कमेन्ट गर्दा बलिउड गायक मिका सिंहलाई कानुनी नोटिस जारी गरेको छ । हालै ज्याकलिन फर्नान्डिसले हलिउड...
काठमाडौंँ । इयन स्कट क्लेमेन्ट निर्देशित दोस्रो फिल्म ‘बासेन्जी’ असोज २६ बाट प्रदर्शनमा आउने भएको छ । ‘साइकोलोजिकल थ्रिलर’ बिषयमा निर्माण भएको फिल्म भिडियो गेम खेलेको जस्तो तरिकाले निर्माण भएको...
काठमाडौंँ । कुमार भाष्कर निर्देशित फिल्म ‘कौसीद’ अगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको नयाँ गीत ‘नझर्थे र आँशु’ सार्वजनिक गरिएको हो । ...
काठमाडौँ । दसैँ नजिकिँदै जाँदा विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढ्न थालेको छ । यस्तैमा दसैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दसैँ धमाका’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । निकै कम मात्रामा...
मुम्बई । बलिउड अभिनेता रणवीर कपूरलाई प्रवर्तन निर्देशनालय (ईडी) ले सोधपुछका लागि बोलाएको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार ईडीले छत्तीसगढको महादेव सट्टेबाजी एप्लिकेशनको मनी लान्ड्रिङ (सम्पत्ति शुद्धीकरण)...
मुम्बई । अभिनेता आमिर खान र सन्नी देओल फिल्म ‘लाहोर, १९४७’ मा एक साथ आउने भएका छन् । आमिर खानले सामाजिक सञ्जाल एक्समा यसको घोषणा गरेका हुन् । ‘आमिर...
सिड्नी । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् । जाले रुमाल फाट्यो, दमाइ महाराज,...
काठमाडौँ । शिक्षिका एवं गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक भएको छ । सीता दुलाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शब्द गायिका दुलालकै रहेको छ भने स्वरमा उनलाई...
काठमाडौँ । गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द, संगीत रहेको गीतमा कृष्णलाई स्वरमा मेलिना राई र रेखा जोशीले साथ दिएका छन् । ...
काठमाडौँ । आगामी कार्त्तिक ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पशुपति प्रसाद २ : भस्मे डन’ । निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेको छ । फिल्मको...
काठमाडौँ । अर्पण गिरी (अरमान जंग)को डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘तिम्रो जुनेली रूप’ बोलको रोमान्टिक थिमको गीतमा...
काठमाडौँ । फिल्म ‘चिट्ठी’ प्रदर्शनका लागि तयार भएको छ । निर्माण युनिटले फिल्मको छिट्टै फष्टलुकसँगै प्रदर्शन मिति समेत जानकारी दिने बताएको छ । सञ्चारकर्मी कमला जोशी निर्माता रहेको फिल्म कमेडी,...
मुम्बई । निर्देशक इम्तियाज अलीले ‘जब वी मेट’ को दोस्रो संस्करणमा काम गर्न नलागेको स्पष्ट पारेका छन् । न्युज १८ सँगको अन्तरवार्तामा इम्तियाजलाई चलचित्रबारे प्रश्न गरिएको थियो । जसमा उनले...
क्यालगरी । सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बिच क्यानडाको पहिलो नेपथ्य कन्सर्ट सम्पन्न भएको छ । आइतबार बेलुकी शो सुरु...
बोनी कपुरले अन्ततः श्रीदेवीको पहिलो गर्भावस्थाबारे फैलिएको हल्लाबारे स्पष्टीकरण दिएका छन् । उनले श्रीदेवीसँग विवाह भएको वास्तविक मिति उल्लेख गर्दै जुन हल्ला फैलिएको छ, त्यसमा कुनै सत्यता नभएको बताएका छन्...
काठमाडौँ । लोकगीत, संगीत क्षेत्रमा लोकप्रिय स्रष्टा हुन् नारायण रायमाझी । मौलिक गीत गाएरै पृथक् छवि बनाएका छन् उनले । सम्झी रेलिमै, फुलबुट्टे चोलीमा, राम्दी पुल तर्ने बित्तिकै, गेटमा बेली...
मुम्बई । रजनीकान्तको ‘थलाइवर १७०’ मा अमिताभ बच्चनको प्रवेश भएको छ । लामो समय पछि दुई सुपरस्टार एकसाथ एउटा चलचित्रमा देखिने भएका हुन् । चलचित्रमा केही नयाँ कलाकारहरू पनि...
काठमाडौँ । चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु फिल्म ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल...
काठमाडौँ । राजन कठेत र सुनिर पाण्डे निर्देशित फिचर डकुमेन्ट्री ‘नो विन्टर होलिडेज’ले अजरबैजानमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको छ । डकुमेन्ट्रीले डोकुबाकु इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड...
काठमाडौंँ । अभिनेत्री सुपुष्पा भट्टले ‘दिमाग खराब’ मार्फत अभिनयमा कमब्याक गर्न पाउँदा खुसी लागेको बताएकी छन् । निर्देशक निश्चल बस्नेतसँग काम गर्ने आफ्नो चाहना समेत फिल्मले पुरा गरेको उनको धारणा...
अभिनेत्री सबा आजाद ऋतिक रोशनसँगको सम्बन्धमा आएदेखि नै उनी सोसल मिडिया ट्रोल्सको सिकार भइरहन्छिन् । यस्तै पापाराजी पनि उनको फोटो खिच्न आतुर हुन्छन् । अभिनेत्रीले यस उद्योगमा १० वर्ष बिताइसकेकी...
काठमाडौँ । कलाकारलाई कहिले लगातार असफलता मिल्छ त कहिले सफलता । एक समय फिल्मबाट लगातार असफलता हात पारेकी अभिनेत्री मिरुना मगरले अहिले भने सफल फिल्ममा ह्याट्रिक मारेकी छन् । अर्थात...
श्रीदेवीको मृत्यु कसरी भयो, अचानक दुबईमा त्यस्तो के भएको थियो जसका कारण उनको ज्यानै गयो ? बाथ टबमा डुबेका कारण उनको मृत्यु भएको हो भनेर प्रहरीले जानकारी दिए । तर...
काठमाडौँ । यतिबेला अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘परदेशी २’ को प्रचारमा व्यस्त छिन् । आगामी असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ यो फिल्म । लोकप्रिय गायक नारायण रायमाझी निर्देशित फिल्मको...
काठमाडाैँ । भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका बिरेन तितुङको निर्देशन रहेको नेपाली गीत 'अल्लारे कान्छी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्मिता अधिकारी र हस्त लामाको आवाज...
काठमाडौँ । अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीत निरन्तर सार्वजनिक गर्ने रानी शाक्यको नयाँ गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वर रहेको गीतमा हरि उप्रेतीको...
काठमाडौँ । भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्र्सटका लागि रिबा...
काठमाडौँ । फिल्म निर्माता रामप्रसाद रिजाललाई भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा भर्ना गरिएको छ । उनलाई केही समयअघि हृदयाघात भएको थियो । अहिले उनको मुटुमा गम्भीर समस्या देखिन थालेको बताइएको छ...
काठमाडौँ । आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’ । फिल्मको ‘झम्के झमा झम’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच...
काठमाडौंँ । गायक हेमन्त शर्माको नयाँ गीत ‘निरजाले’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक शर्मालाई पछिल्लो पुस्ताकी गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । गीतमा...
भारतीय गायक कुमार सानुले उनको बुवाको निधन भएको दिन पनि उनले लाइभ प्रस्तुति दिनु परेको बताए । यति बेला उनलाई राज कपुरको भनाई ‘द सो मस्ट गो अन’ झलझली याद...
सन्नी देओलले हालै ‘गदर–२’ जस्तो सुपर हिट फिल्म दिएका छन् । यो फिल्मपछि उनलाई धेरै ठुला अफर आएका छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सनी देओल आफ्नो...
‘बहादुर–द ब्रेभ’ नामको फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पाएको छ । उक्त फिल्म नेपाली प्रवासी मजदुरमा आधारित छ । कोभिड–१९ का बेला भारतमा नेपाली प्रवासी मजदुरले पाएको सङ्घर्ष यस फिल्मको...
कन्नड फिल्मका अभिनेता नाग भूषणको कारले फुटपाथमा हिँडिरहेका एक दम्पतीलाई ठक्कर दिएको छ । यो दुर्घटनामा महिलाको मृत्यु भएको छ जबकि उनका श्रीमान् गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । ...
काठमाडौँ । अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा भएका छन् । शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई...
काठमाडौँ । अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति...
काठमाडौंँ । शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’ को अडियो भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती...
काठमाडाैँ । फिल्म ‘बालापन’को प्रिमियर गरिएको छ । शनिवार चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा गरिएको प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको समेत सहभागिता रहेको थियो । प्रिमियरपछि बोल्दै मन्त्री...
काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । म्याद थपका लागि केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि उनलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको थियो...
काठमाडौँ । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न ‘किड्डी...