काठमाडौँ । फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले फिल्म ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । लिम्बु भाषा संस्कृतिमा आधारित फिल्मको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने निर्माण पक्षले
काठमाडौँ । आउँदो २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘परदेशी–२’ सेन्सर पास भएको छ । फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । फिल्म १६...
मुम्बई । चर्चित अभिनेत्री वहिदा रहमानलाई यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले सोसल मिडिया प्लेटफर्म...
काठमाडौँ । नेपाली कमेडियन अपूर्व क्षितिज र आयुष श्रेष्ठको ‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’ मा भारतीय कमेडियन आकाश मेहताको समेत सहभागिता रहने भएको छ । आयोजक तक्षक इन्टरटेन्टमेन्टले राजधानीमा...
काठमाडौँ । दोस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ५ मंसिरबाट ११ गतेदेखि कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । केवी इन्टरटेनमेन्ट प्रा.लिले कर्णालीमा दोश्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको...
काठमाडौँ । नेपाली फिल्मको व्यवसाय अझै सुध्रिन सकेको छैन । करिब दर्जन फिल्म रिलिज हुँदा एकाधले मात्र लगानी उठाउन सकेको अवस्था छ । गत भदौको कुरा गर्ने हो भने ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’,...
काठमाडौँ । गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ श्रोता-दर्शकमाझ आएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन गीतमा छ । गीतको भिडियोमा पुष्प...
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को आयोजना गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम...
काठमाडौंँ । फिल्म ‘नाङ्गो गाउँ’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेपछि यसको निर्माण पक्षले सिक्वेलको घोषणा गरेको छ । फिल्मका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच फिल्मको...
काठमाडौँ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘हनी बनी’ माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो...
काठमाडौंँ । गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक गरेका छन् । प्रतिभा ढुंगानाको शब्द र देवेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको संगीत संयोजन छ । ...
काठमाडौँ । मोडल नीति शाह अभिनेत्रीको रूपमा देखिने चर्चा चलेको धेरै भइसक्यो । तर अहिलेसम्म उनको फिल्म अभिनय जुरेको छैन । जुन फिल्म उनको अभिनय रहने भनेर चर्चा हुन्छ ।...
बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाको आइतबार विवाह सम्पन्न भएको छ । परिणितीले विवाहको भोलिपल्ट अर्थात् सोमबार आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा विवाहका तस्बिर...
मुम्बई । अमर अकबर एन्थोनी, नसीब र कुली जस्ता चर्चित फिल्मका पटकथा लेखक प्रयाग राजको निधन भएको छ । उनी ८८ वर्षका थिए । उनका छोरा आदित्यले शनिबार साँझ...
काठमाडौँ । हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को अस्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ । नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो चलचित्र माघको अन्तिम...
काठमाडौँ । मोडल हन्ट नेपालको आठौं संस्करण सुरु भएको छ । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्ती जारी गर्दै मोडल हन्ट...
मुम्बई । कमेडियन कीकू शारदाले दुई महिनाको अन्तरालमा आफ्नो आमाबुवा दुवै गुमाएका छन् । आइतबार कीकूले इन्सटाग्राममा आमाबुवाको तस्बिर सेयर गर्दै भावुक सन्देश साझा गरेका छन् । कीकूले भनेका...
काठमाडौँ । आगामी माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘हात्तीछाप’ । निर्माण युनिटले फिल्ममा रहेको कलाकारको विभिन्न लुक्स सार्वजनिक गर्दै फिल्मको प्रचार प्रसार गरिरहेको छ । ...
काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वर रहेको गीत ‘मुखले ठिक्क बनाउने’ सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीत गीतमा रहेको छ...
काठमाडौँ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’को छायाङ्कन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट फिल्मको छायाङ्कन सुरु भएको हो । नेपाल र भारतका विभिन्न क्षेत्र गरेर...
मुम्बई । सन् २०१४ मा रिलिज भएको विशाल भारद्वाजको चलचित्र ‘हैदर’ बाट शाहिद कपुरको करियरले नयाँ दिशा पाएको थियो । हालै एक अन्तरवार्तामा शाहिदले उक्त चलचित्रका लागि कुनै पनि पारिश्रमिक...
जिनत अमान ती अभिनेत्रीमध्ये एक हुन् जसले सौन्दर्य प्रतियोगिता जितेपछि बलिउडमा हिट भइन् । उनले सन् १९७० को दशकमा फेमिनी मिस इन्डिया र मिस एसिया प्यासिफिक इन्टरनेशनलको ताज पहिरेकी थिइन्...
काठमाडौंँ । सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ ले एक लाख नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतको फिल्म प्रथम हुँदै एकलाख नगद...
काठमाडौँ । म्युजिक भिडियो निर्देशनमा लामो समयदेखि क्रियाशील महिला हुन् बबिता श्रेष्ठ । उनै क्षेत्र निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ । भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरियाको...
काठमाडौँ । अभिनेता अनमोल केसीले आफूलाई स्क्रिप्ट चित्त नबुझेसम्म अब फिल्म साइन गर्न हतार नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अबको आफ्नो ध्यान प्रोजेक्ट कसरी...
बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्ढाको आज (आइतबार) विवाह हुँदै छ । भारतीय सञ्चार माध्यम अनुसार दिउँसो १ बजे उदयपुरको लीला प्यालेसमा विवाहको औपचारिक...
काठमाडौँ । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’,...
बलिउडकी सुप्रसिद्ध गायिका अल्का याग्निकले गाएको पहिलो नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक भएको छ । बलिउड र हिन्दी चलचित्रमा हजारौँ हित गीत गाएकी उनले नेपाली गीत गाएको भने यो...
काठमाडौंँ । आगामी कार्तिक ४ अर्थात् दशैंको फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार...
काठमाडौँ । अभिनयको सफलतापछि फिल्म निर्माणमा देखिएका थुप्रै कलाकार छन् नेपाली फिल्म क्षेत्रमा । किरण नेपाली भने निर्माणको सफलतापछि अभिनेता बनेका हुन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुनमा’...
नेटफ्लिक्सले सन् २०२१ मा कोरियाली सिरिज ‘स्क्विड गेम’ को पहिलो भाग रिलिज गरेको थियो । यो सो सुपरहिट भयो र एक हप्ता भित्रै यो विश्वव्यापी हिट भएको थियो । ...
यो कहानी हो विश्वकी पहिलो न्यून श्रवणशक्ति भएकी नायिका मार्ली मेटलिनको । आफ्नो फरक क्षमताका बाबजुद ओस्कर, गोल्डन ग्लोबजस्ता ठुला अवार्ड जितिन् । मार्लीले १८ महिनाको उमेरदेखि नै आफ्नो श्रवणशक्ति...
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ...
सई पल्लवी दक्षिण भारतीय फिल्मी उद्योगकी चर्चित तथा सबैभन्दा सफल अभिनेत्रीमध्ये एक हुन् । उनले सर्वाधिक प्रतिभाशाली अभिनेत्रीको रूपमा आफूलाई चिनाउन सफल भएकी छिन् । हालै सोसल मिडियामा सईले गोप्य...
काठमाडौँ । राष्ट्रिय चलचित्र पुरस्कारमा ‘सर्वश्रेष्ठ फिल्म’ विधा लुकाइएको विषयमा दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले विपक्षी चलचित्र...
काठमाडौँ । वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बनेको बताए । शुक्रवार चितवनका पत्रकारहरूमाझ कलाकार सहित उपस्थित उनले फिल्म सबैले...
मोडल तथा अभिनेत्री उषा रजकले रङ्गकर्मी अनुप बरालमाथि विभिन्न आरोप लगाएकी छिन् । उषाले शुक्रवार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत अनुप बरालले राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया...
काठमाडौँ । हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिरियलको प्रसारण जानकारी दिएका हुन् । उनले...
काठमाडौँ । नेपाली कला संस्कृतिको संरक्षण गर्दै विश्व बजारमा पुर्याउने उद्देश्यले ‘चौथो प्रियसी धमाका २०२३’ दुबईमा आयोजना हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजना रहेको कार्यक्रम बर दुबईस्थित याक...
दक्षिण भारतीय फिल्मका अभिनेता विजय एन्टनीले आफ्नी छोरी मिराको मृत्युबारे प्रतिक्रिया दिएका छन् । विजयकी १६ वर्षीय छोरी मिराको मङ्गलवार राती मृत्यु भएको हो । उनको अन्तिम संस्कार बुधवार चेन्नईमा...
काठमाडौँ । ‘के लत बस्यो...’ केही समय अगाडि सार्वजनिक चर्चित गजल हो । गीतमा गायक तिलक सिंह पेलाको स्वर छ । यो गजल गीत फरक शैलीमा गाएको कारण चौतर्फी...