काठमाडौँ । गायक लक्ष्मण श्रीको नयाँ गीत ‘म तिम्रै डल्ले हो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द आशिष अविरलको संगीत रहेको गीत गायनमा लक्ष्मणलाई गायिका मिलन नेवारको साथ दिएकी छन् । प्रेमभाव प्रकट
काठमाडौँ । चलचित्र विकास बोर्डले आगामी असार १, २ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवका लागि चलचित्र आह्वान गरेको छ । बोर्डले...
करिना कपुर खान बलिउडकी सबैभन्दा महँगो र चर्चित अभिनेत्री हुन् । करिनाले बलिउडमा एकभन्दा बढी हिट फिल्म दिएकी छिन् । अहिले अवस्था के छ भने हरेक फिल्म निर्माता करिनासँग काम...
काठमाडौँ । आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘ए साथी सुन’ र ‘डाकिनी’ । ‘ए साथी सुन’ देशभर व्यावसायिक रूपमा प्रदर्शनमा आएको हो भने...
अमेरिका । अमेरिकामा चर्चित गायक सुगम पोखरेल, प्रसिद्ध कलाकार तक्मे बुढा विल्सन विक्रम राई, नेपाली चलचित्रका महानायक राजेश हमाल तथा कार्यक्रम प्रस्तोता तथा गायक (र्यापर) आसिफ शाह सहितको साङ्गीतिक कार्यक्रम...
काठमाडौं । ‘पशुपतिप्रसाद’ को दोस्रो श्रृंखला ‘भष्मे डन’को छायांकन सकिएको छ । पशुपति क्षेत्रमा बिहिबार फिल्मको अन्तिम दृश्य छायांकन गर्दै फिल्मलाई इन्ड(क्ल्याप गरिएको हो । फिल्मको छायाँकन सकिएको निर्देशक दिपेन्द्र...
काठमाडौँ । फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्ममा रहेको केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि पास गरेको हो । निर्माता निर्देशक नवल खड्काले फिल्म सेन्सर...
काठमाडौँ । ‘डाकिनी’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्म क्यूएफएक्स छायाँ सेन्टर र लबिम मल, एफक्यूब सिनेमाज्, बिग मुभिज र एसके सिनेमा लगायत केही शो मात्र प्रदर्शन हुँदैछ...
काठमाडौँ । राम्रा फिल्म बनाउने निर्माता निर्देशक हुन् सन्तोष सेन । करिब आधा दर्जन फिल्म निर्माण पछि निर्देशनमा होमिएका सेन निर्देशित फिल्म ‘प्रेम गीत ४’ गत वर्ष रिलिज भएको थियो...
काठमाडौँ । गायक सुनिल दवाडीको गीत ‘मोर सजना’ सार्वजनिक भएको छ । गीत गायनमा दवाडीलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । गीतमा उमेश मुस्कानको शब्द तथा सङ्गीत र केशव...
काठमाडौँ । लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ फेरि प्रसारणमा आउँदै छ । दुई पटक प्रसारणमा आउँदै रोकिएको शृङ्खला अब तेस्रो सिजनको रुपमा आउन लागेको हो । निर्माण संस्था जेपीटी क्रिएसनले टिजर...
बेलायतको शाही परिवारका सदस्य राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलको कारलाई मंगलबार राति (मे १६) अमेरिकाको न्यूयोर्कमा दुई घण्टाभन्दा बढी समयसम्म खतरनाक ढङ्गले खेदिएको थियो । ससेक्सका ड्यूक ह्यारीका...
काठमाडौँ । केही अगाडिसम्म आगामी २६ जेठमा रिलिजका लागि एक पनि फिल्म थिएन । अहिले भने यो मितिमा दुई फिल्म ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ले आफ्नो प्रदर्शन मितिका रूपमा सार्वजनिक...
मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना ताेकेको छ । वास्तवमा केही दिन अघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी...
शाहरुख खानकी श्रीमती गौरी खानले सोमबार आफ्नो पहिलो किताब सार्वजनिक गरेकी छिन् । यो किताबको नाम ‘माई लाइफ इन डिजाइन’ हो । यति बेला उनीसँग शाहरुख खान पनि उपस्थित थिए...
फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर इभेन्टमा विक्की कौशल र सारा अली खानले मिडियासँग कुराकानी गरेका छन् । यति बेला एक रिपोर्टरले विक्कीलाई कट्रिना कैफभन्दा राम्रो युवती भेटिए, उनीसँग...
काठमाडौँ । वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार स्व. चेतन कार्कीको नाममा ‘चेतन कार्की सर्जक पुरस्कार’ स्थापना गरिने घोषणा गरिएको छ । कार्कीको दोस्रो पुण्यतिथिका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा चेतन...
काठमाडौँ । फिल्म ‘सतीदेवी’ अहिले छायाङ्कनमा रहेको फिल्म हो । करिब तीन साताअघि छायाङ्कन सुरु भएको फिल्मको यतिबेला लमजुङमा छायाङ्कन भइरहेको छ । फिल्मको लमजुङ आसपासका जङ्गलमा छायाङ्कन भइरहेको...
काठमाडौँ । स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएको कथालाई टिपेर निर्माण गरिएको ‘बाध्य भयौ नी’ गीत सार्वजनिक गरिएको छ । गायक रामप्रसाद पौडेलले स्वर रहेको गीतमा शब्द र...
मुम्बई । बलिउडमा वाईआरएफ स्पाई युनिभर्सपछि निर्देशक रोहित सेठ्ठीको कप युनिभर्स प्रतिक्षित फिल्म निर्माणमा अग्रस्थानमा पर्छ । कप युनिभर्सले अजय देवगनलाई लिएर ‘सिंघम’, ‘रणवीर सिंहलाई लिएर ‘सिम्बा’ र अक्षय कुमारलाई...
काठमाडौँ । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ आयोजना भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन,...
काठमाडौँ । बलिउडमा मात्र होइन, नेपाली फिल्म उद्योगमा पनि थुप्रै सेलिब्रेटीका सन्तान (स्टार किड्स) अभिनयमा भित्रिएका छन् । यस्तैमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी पनि फिल्म अभिनयमा डेब्यु गर्ने भएकी...
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ सबैले हेर्न पाउने भएका छन् । मंगलबार चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै युनिभर्सल (सबैले...
काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘डाकिनी’ । निर्माता कम्पनी षट्कोण आर्टस्ले फिल्म ५, ६ वटा हलमा मात्र रिलिज हुने जानकारी दिएको छ । मंगलबार आयोजित पत्रकार...
काठमाडौँ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । किशोर विश्वकर्माको स्वर र संगीत गीतमा छ । गीतको म्युजिक भिडियो पनि गीतकार...
काठमाडौँ। चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने जेठ २ गते बसेको बोर्ड बैठकले...
काठमाडौँ । निर्देशक शम्भु थापाले फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ हाम्रा अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा बनेको बताए । अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ...
बलिउड अभिनेत्री नेहा धुपिया र अभिनेता अंगद बेदीको विवाह भएको ५ वर्ष भयो । यी दुईले सन् २०१८ मा ‘सात फेरा’ लिए । उनीहरूको अचानकको विवाहले धेरैलाई चकित पार्यो ।...
काठमाडौँ । ‘डिएसए स्टार २०२३’ मा ४ विजेता छानिएका छन् । जसमा दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली...
काठमाडौँ । बलिउड बक्स अफिसमा एक हप्तामा कुन चलचित्रले कति कमाई गर्यो भनेर सबैको नजर परिरहेको हुन्छ । यो साता अपत्यारिलो रूपमा एउटा मलायम फिल्मले बक्स अफिसमा झन्डै १ सय...
कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले एक वर्षको प्रतीक्षापछि तोकिएको पुरस्कार राशिभन्दा लगभग आधा मात्रै पाएको भन्दै दुखेसो पोखेका छन् । कमेडी च्याम्पियनका विजेताले पाउनु पर्ने पुरस्कारको रूपमा...
काठमाडौँ । आगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा राजेश पायल राई र शान्तिश्री परियारकोे...
काठमाडौँ । पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिल कटुवालले नयाँ गीत ‘झुम्कावाली’ सार्वजनिक गरेका छन् । गीतको भिडियोमा नृत्य समूह भीमफेदी गाईजको सामूहिक नृत्यसँगै मोडल आभा थापाको पनि अभिनय...
ऋषि कपूर र फराह नाजद्वारा अभिनीत सन् १९८६ को फिल्म नसीब अपना–अपना याद छ ? यो फिल्ममा ऋषि कपुरले दुई विवाह गरेका थिए । उनको एउटा विवाह एरेन्ज म्यारिज थियो...
काठमाडौँ । चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउँदो जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ । अनुप्रस्थ फाउन्डेसनले एक कार्यक्रम गर्दै ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रमको जानकारी...
बलिउड अभिनेता अमिताभ बच्चनले सोसल मिडियामा एउटा फोटो सेयर गरेका छन् । उक्त फोटोमा उनी एउटा बाइककाे पछाडि बसिरहेकाे देख्न सकिन्छ । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो घटना उल्लेख गर्दै...
काठमाडौँ । अभिनेत्री केकी अधिकारी लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय छिन् । उनका फिल्म पनि लगातार आइरहेका छन् । गतबर्षकै कुरा गर्ने हो भने उनको फिल्म ‘झिङ्गेदाउ’ आएको थियो । ...
काठमाडौं । फिल्म ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था ग्लोजअपसिने प्रोडक्सनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । यस...
काठमाडौंँ । अमेरिकाको टेक्सासमा अगामी साउनमा आयोजना हुने ११आंै नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक भएको छ । आयोजक चलचित्र प्राबिधिक संघले आइतबार सोल्टी होटलमा एक कार्यक्रममका बिच उत्कृष्ट पाँचको मनोनयन...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायाङ्कनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ११ औँ नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै...
बलिउडका दिग्गज अभिनेता मध्ये एक मानिने सतिश शाह अझै पनि ‘जाने भी दो यारो’ (१९८३), ‘ये जो है जिंदगी (१९८४),’ ‘साराभाइ भर्सेस साराभाइ (२००४), ’ ‘मे हुँ ना (२००४)’, ‘कल...