शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

कलाकार किरण केसीको गीत सार्वजनिक

काठमाडौँ । ‘रात मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय रहेका छन् । पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहेका केसीले एकसाथ तीन गीत तयार गरेका छन्