‘छक्का पन्जा’ को सिरिज फिल्मकी निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित
‘नेपाल चेम्बर एक्स्पो २०२२’ मा अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरियो । शनिबार साँझ आयोजना भएको फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन...
नेटफ्लिक्सको ओरजिनल सिरिज ‘द चोजन वान’ को पुरै टिम सडक दुर्घटनामा परेका छन् । दुर्घटनाको कारण सिरिजका दुई अभिनेताको मृत्यु भएको छ, भने ६ सदस्य घाइते भएका छन् । ...
दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामी १२ गते वितरण हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो । ...
‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको फेष्टिभल यो बर्ष भौतिक र अनलाइन (भर्चुअल) विधिबाट...
गीत संगीततर्फ ४१ र फेसनतर्फ ८ गरेर ४९ विधामा विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड तेश्रो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२’ वितरण गरिएको छ । राजधानीमा आयोजित एक...
प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् । २४...
शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म हो ‘चिसो मान्छे’ । देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले शुक्रबार भन्दा शनिबार राम्रो दर्शक पाउन सफल भएको छ । फिल्मले शनिबार देशभरको हलमा प्रायः हाउस...
आफ्नो ३९ वर्षको करियरमा धेरै ठूला कीर्तिमान बनाउने एक स्टार हुन् प्रेम नाजिर । मलयालम फिल्म उद्योगलाई भारतभरि पहिचान दिने उनी नै हुन् । सबैभन्दा धेरै फिल्म, सबैभन्दा धेरै डबल...
गायक नवीन के भट्टराईले एकै हप्तामा दुई नयाँ गीत बजारमा ल्याएका छन् । भट्टराईले ‘केही गर्न जान्दिनँ’ र ‘आगो सल्किन्छ’ बोलका दुई नयाँ गीत सार्वजनिक गरेका हुन् । फरक...
‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएकाे छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन्...
आजको समयमा, विवाह पछि अभिनेत्रीहरूले आफ्नो व्यक्तिगत जीवन सँगै व्यावसायिक जीवनलाई पनि व्यवस्थित गर्छन् । तर केही अभिनेत्रीहरु यस्ता छन् जो आफ्नो व्यक्तिगत जीवनका लागि आफ्नो व्यावसायिक जीवनबाट टाढा हुन्छन्...
चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा...
आज शुक्रबारबाट देशभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शन आएको फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्मले देशभरको मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज...
मोडल गरिमा शर्मा अभिनित म्युजिक भिडियो ‘राधा प्यारी’ सार्वजनिक भएको छ । रोमान्टिक थिममा रहेको गीतको म्युजिक भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । जसमा गरिमालाई मोडल प्रिन्स चौहानले...
‘मिस एण्ड मिसेस् डिसेबिलिटी क्वीन नेपाल २०२२’ को उपाधि छविकुमारी ओली र जेनिशा कडायतले जितेका छन् । छविकुमारी मिसेस् र जेनिशाले ‘मिस’ तर्फको उपाधि विजेता बनेका हुन् । ‘ग्रीन...
दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र 'चिसो मान्छे' असार ३ गते अर्थात भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको संघारमा आइपुग्दा चलचित्रका दुई पात्र स्वस्तिमा खड्का र अर्पण थापा प्रमोसनमा व्यस्त...
हलिउड फिल्ममा हामीले एक्सन हिरो मार्भल्सका एभेन्जर्स, ह्यारी पोटर जस्ता धेरै काल्पनिक पात्रहरू हेर्दै आएका छौँ । यी पात्रहरूले आफ्नो वरिपरि नयाँ संसार बनाएका छन् । हिन्दी सिनेमाका युवा निर्देशक...
गौशाला पिङ्गलास्थान स्थित नाटक घर ‘स्टुडियो थिएटर नेपाल’ मा नाटक ‘कथा कस्तुरी’ को मञ्चन भइरहेको छ । लेखक नयनराज पाण्डेको कथा ‘सर्पदंश’ मा आधारित नाटकको निर्देशन अभिनेत्री दीया मास्केले गरेकी...
हास्य कलाकार सागर लम्साल (बले) र यमुना रसालको अभिनय रहेको म्युजिक भिडियो ‘बैंश दिन नमिल्ने सापटी’ सार्वजनिक भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो...
बलिउड अभिनेता गाबिन्दा र उनका भाञ्जा कृष्णा अभिषेकबीचको मनमुटाव समाप्त भएको छ । गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिएका छन् । रिसाएका मामालाई मनाउनका लागि कृष्णाले सार्वजनिक रुपमा थुप्रैपटक माफीसमेत मागेका...
अभिनेत्री दीया मास्केले नेपाली फिल्मको अहिलेको समय अभिनेत्रीका लागि राम्रो समय भएको बताएकी छन् । उनले फिल्म धान्ने शक्तिको रुपमा महिलाले नेपाली फिल्ममा भुमिका पाउन थालेकोमा खुसी ब्यक्त गरेकी...
हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिदैछन् । उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन्...
हलिउडका चर्चित गायक जस्टिन बीबर यतिबेला आफ्नो रोगका कारण चर्चामा आएका छन् । उनलाई रामसे हन्ट सिन्ड्रोम नामको रोगले जकडेको छ । यो रोगले जस्टिनको अनुहारलाई प्रभावित तुल्याएको छ र...
‘मिस नेपाल २०२२’ का २४ प्रतियोगी विषेश फेसन शोमा प्रस्तुत भएका छन् । बर्जर पेन्ट्स नेपालद्वारा आयोजित ‘बर्जर मिस ग्ल्यामर’ नमक फेसन शोमा उनीहरुले विभिन्न फेसनका आकर्षक डिजइन प्रस्तुत गरेका...
आयान मुखर्जीको निर्देशन रहेको ‘ब्रम्हस्त्र’ को ट्रेलर रिलिज भएको छ । पौराणिक कथामा निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक लगत्तै फिल्मको चर्चा परिचर्चा सुरु भएको छ । ९ सेब्टेम्बर २०२२...
दीपेन्द्र के खनाल निर्देशन प्रतिक्षित फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका लागि मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । फिल्मलाई क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार १५...
फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसनसकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन...
साउथ सुपरस्टार कमल हसनको फिल्म ‘विक्रम’ ले बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले ११ दिनमा विश्वभर ३२२ करोडभन्दा बढीको कमाई गरेको छ । यति मात्र होइन, फिल्मले भारतबाट मात्रै...
नेटफ्लिक्सको सबैभन्दा लोकप्रिय शृङ्खला, स्क्वीड गेमबाट प्रेरित रियालिटी टिभी कार्यक्रमका लागि सहभागीहरूलाई भर्ती गर्ने भएको छ । यद्यपि, दक्षिण कोरियाली नाटकमा चित्रण गरिएझैँ दाउमा जीवन वा मृत्यु भने हुनेछैन। यसको...
कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा यही असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन...
आफ्नो नामबाट दर्शकलाई हलसम्म डोर्याउने तागत राख्छन् निर्देशक दीपेन्द्र के खनाल । दर्शकको मनछुने फिल्म बनाउँदै आएका उनका अधिकांश फिल्म दर्शक र समीक्षक दुबैले रुचाएका छन् । प्रयोगवादी निर्देशकका रुपमा...
चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् । विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती...
चर्चित हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् । आचार्यले म्युजिक भिडियो मोडल सुनिशा बजगाईसँग...
अहिले भारतीय मिडियामा दुईटा ठूला फिल्म चर्चामा छ, एउटा अक्षयकुमार स्टारर ‘पृथ्वीराज चौहान’ र अर्को दक्षिण भारतीय सुपरस्टार कमल हासन अभिनित ‘विक्रम’ । दक्षिण भारतीय फिल्म हुँदा हुँदै पनि यसले...
रणवीर कपुर र आलिया भट्ट बलिउडको सबैभन्दा हट जोडी मध्ये एक हुन् । हालै रणवीरले नयाँ अन्तर्वार्तामा पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा कुरा गरेका छन् । उनले विवाहपछि आफू...
अभिनेता केभिन स्पेसीलाई तीन पुरुषहरू विरुद्ध चारवटा यौन दुर्व्यवहारको अभियोग लगाइएको महानगरीय प्रहरीले पुष्टि गरेको छ। ६२ वर्षीय कलाकारमाथि एक व्यक्तिलाई बिना सहमति यौन क्रियाकलापमा संलग्न गराएको अभियोग पनि लगाइएको छ...
जी–बबको नामले चर्चित र्याप गायक सुदिप भण्डारी र उनको परिवारबीचको विवाद सुल्झिएको छ । सोमबार दुबै पक्षले तीन बुँदे सहमती गर्दै विवाद सुल्झाएका हुन् । उनीहरूबीच तीन बुँदे सहमति...
चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ । विवाहमा दुवैका परिवार, सीमित आफन्त र...
चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ । मंगलबार प्रेमी...
चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर सचिनको भूमिका निभाएका ऋषिकेश पाण्डेसँग मुम्बईमा चोरी भएको छ । वास्तवमा अभिनेता आफ्नो परिवारसँग एसी बसमा घुम्न गएका थिए । सोही क्रममा कसैले उनको झोलाबाट...