शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

नाटक ‘साबिती’ मञ्चन गर्दै थिएटर भिलेज

साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ नाटकमा मञ्चन हुने भएको छ । थिएटर भिलेजले यसलाई नाटकको रुवमा मञ्चन गर्न लागेको हो । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा नाटक १७ देखि १९ असारसम्म