हलिउडको चर्चित फिल्म अवतारको दोस्रो भागको रिलिज मिति घोषणा गरिएको छ । चलचित्र निर्माता जेम्स क्यामरुनले यो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । अवतारको दोस्रो भाग अर्थात्
फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन ट्रेलर सार्वजनिक गरेको जनाएको छ । २ मिनेट ५५...
गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक...
फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव...
‘गदर एक प्रेम कथा’ जस्ता हिट फिल्ममा गम्भीर भूमिकाबाट प्रशंसा पाएकी अभिनेत्री अमिषा पटेललाई लिएर मध्यप्रदेशमा निकै हंगामा भएको छ । अमिषा पटेललाई खण्डवामा नवचण्डी महोत्सव मेलाको समापनको अवसरमा आयोजना...
साउथबाट हिन्दी फिल्म उद्योगमा आफ्नो पहिचान बनाएकी सामन्था रुथप्रभु आज ३५ वर्षकी भएकी छन् । वास्तवमा सामन्था फिल्ममा आउन चाहँदैन थिइन् तर घरको आर्थिक अवस्था नाजुक भएपछि घर चलाउन मोडलिङमा...
मलयालम अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौनहिंसाको मुद्दा दर्ता भएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केरल प्रहरीले एक महिलाको उजुरीको आधारमा विजय बाबुमाथि यौन उत्पीडनको मुद्दा...
भारतीय फिल्ममा कपुर परिवारको योगदान सधैँ नै महत्वपूर्ण रहँदै आएको छ । कपुर परिवारमा अभिनयको सुरुवात सबैभन्दा पहिले कपुर परिवारका मुखिया दिवंगत अभिनेता पृथ्वीराज कपुरले गरेका हुन् । ...
अभिनेता राज घिमिरेले आफुले वडा अध्यक्ष चुनाव जितेमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा...
अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् । वर्षाले केही दिन अगाडि गोप्यरुपमा विवाह गरेकी थिइन् । शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसाेर्टमा नजिकका...
बलिउडमा दुस्मनीका किस्सा धेरै चर्चित भए तर फिरोज खान र विनोद खन्नाले मित्रतालाई चर्चित बनाए । सन् १९७६ मा शंकर शम्भुको सेटमा यी दुईको भेट भएको थियो । फिल्मसँगै...
करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । एक दशक भन्दाबढी समयदेखि नियमित प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच कलाकर्मीलाई एकसाथ सम्मान गरेको हो...
सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्।...
साउथका सुपरस्टार यशको फिल्म केजीएफ–२ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । अहिले यो फिल्मले ११ दिनमा विश्वभर ८८० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । योसँगै केजीएफ–२...
चर्चित हास्य कलाकार मनोज गजुरेलले कमेडीको क्रममा थुप्रै पात्रको भेष धारण गरेका छन् । तिनमा नेपालका नेताहरुमात्र होइन, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनफिङदेखि...
१६ औं मिस नेवाः नेपालका १९ प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । ट्यालेन्ट शो अन्तर्गत सहभागी नेवार सुन्दरीहरुले आफूमा अन्तरनिहीत प्रतिभा देखाएका हुन् । मिस ट्यालेन्ट उपाधिका लागि उनीहरुले...
नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायको खचाखच भिड रहेको उक्त कार्यक्रममा राष्ट्रिय...
अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री जेविका कार्कीको अभिनय रहेको गीत ‘पीडा’ सार्वजनिक भएको छ । माया प्रेमको उतारचढाव प्रस्तुत गरिएको गीतको भिडियोमा श्रीदेव र जेविकाको जोडी अभिनय निकै जमेको देख्न...
अभिनेत्री दीया पुन सगरमाथाको बेस क्याम्प (५३४८ मिटरको उचाइमा) पुगेकी छन् । गत महिनाको अत्यमा सगरमाथा आरोहणका लागि निस्किएकी पुनले बेस क्याम्पमा पुगेर तस्बिर समेत सार्वजनिक गरेकी हुन् । ...
फिल्ममा सुपरस्टार त धेरै नै भए तर पहिलो महानायकको उपाधि पाए कन्नड फिल्मका स्टार डा. राजकुमारले । एक नाटक मण्डलीबाट काम सुरु गर्ने डा. राजकुमारले २०५ वटा फिल्ममा...
फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ...
बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुवेदीको शब्द तथा संगीत छ । ...
नारायण वाग्लेको मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन सुरु भएको छ । गत शुक्रबारबाट थापागाउँस्थित मण्डला थिएटरमा नाटकको नियमित मञ्चन सुुरु भएको हो । ...
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिवार कार्यालय परिसरमा आफ्नो १२ औँ वार्षिकोत्सव एक समारोह आयोजना गरी मनाएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत...
अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे गरेकी हुन् । ...
ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती...
एजेन्सी। बलिउड सुपरस्टार अक्षय कुमार पान मसालाको विज्ञापन गरेको कारणले ट्रोल भए । अजय देवगन र शाहरुख खानसमेत रहेको विज्ञापनमा अक्षय कुमारमात्र ट्रोल हुनलाई अक्षय कुमारको एक पुरानो भनाई जिम्मेवार...
अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्लामा निकटस्थहरुको उपस्थितिमा बिहे गरेकी हुन् । भिल्लाकी मेनेजर अनिता विमलीले वर्षाले शुक्रबार बिहे गरेको पुष्टि...
फिल्म ‘हाम्रो स्वर्गको’ शुक्रबारबाट छायांकन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्म जुम्लाको पटमाराबाट छायांकन सुरु भएको हो । फिल्मले यार्सागुम्बा टिप्ने मान्छेहरूको कथा बिषयबस्तु बनाएको निर्देशक बस्नेतले...
फिल्म ‘लाखे’ ले विदेशी फिल्मलाई टक्कर दिने निर्माता डिबी बम्जनले बताएका छन् । अहिले चलेका मल्टिस्टार कलाकार ‘लाखे’मा रहेको बताउदै उनले फिल्म मल्टिस्टारले भरिएको र राम्रो कथामा बनेको दाबी गरे...
भारतीय गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनले यही वैशाख ११ गते लर्ड अफ ड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगीतिक प्रस्तुती दिँदैछन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत...
गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत विश्व माझ पुर्याउने उद्देश्यका साथ आयोजित ‘बुद्ध थिएटर फेस्टिभल २०२२’ बिहिबार सकिएको छ । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा वैशाख २ गतेदेखि आयोजना गरेको...
यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा लोकप्रिय हास्य श्रृंखला ‘गाह्रो छ हो’ की कलाकार करुणा श्रेष्ठ पनि उम्मेदवारमा सिफारिस भएकी छन् । कलाकार श्रेष्ठ चन्द्रागिरी नगरपालिकाको उप–प्रमुख...
बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल(रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन्...
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्म ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भुमिका रहेको फिल्मल ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको हो । केन्द्रीय...
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित रोमान्टिक गीत ‘स्वर्गकी अप्सरा’ सार्वजनिक भएको छ । कविराज गहतराजद्वारा निर्देशित भिडियोमा आकाश र पूजा प्रेम जोडीको रुपमा रोमान्टिक मुडमा देखिएका छन्...
अभिनेत्री केकी अधिकारीले बिहीबार रोहित तिवारीसँग लगनगाँठो कसिन् । विवाह सम्पन्न भएपछिमात्रै उनले तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी थिइन् । केकीले बिहीबार तिवारीसँग लगनगाँठो कसेपनि उनको विवाहको हल्ला भने...
फिल्म ‘टुल्की’ लाई उत्कृष्ट अवार्ड दिनै तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गोरखा जिल्लाको दुर्गम मानिने धार्चे गाउँपालिका –४ लाप्राकमा गत सोमबारदेखि शुरु भएको...
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहिबार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय...
गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत ‘माया बिछट्टै’ को भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द रहेको गीतमा प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ । गीतमा ऋषि...
साउथका सुपरस्टार यश आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘केजीएफ-२’ ले एकपछि अर्को रेकर्ड तोड्दैछ । मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ-२’ ले ६ दिनमा...