नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् । बिहीबार अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् । केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी
कोरोना कहर कम भएसँगै फिल्म क्षेत्र पुरानै लयमा फर्किन थालेको छ । पछिल्लो समय देशमा आर्थिक संकेत निम्तिने खतरा देखिएको चर्चा भएपनि दर्शकहरु मनोरञ्जनका लागि फिल्म हलसम्म पुग्न थालिसकेका छन्,...
अभिनेत्री केकी अधिकारीले बुधवार गुपचुप विवाह गरेको चर्चा फिल्म क्षेत्रमा भुसको आगो झैँ फैलिरहेको छ । आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी उनी भव्य विवाहमा रुचि...
पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट...
१३ औं संस्करणको ‘फिल्म साउथ एसिया–२०२२’ बिहिबारबाट सुरु हुने भएको छ । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सवको रुपमा आयोजना हुने महोत्सव ८ मुलुकका ७१ फिल्म प्रदर्शन हुनेछ । ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’...
बलिउड सुपरस्टार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका छन् । शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनले फिल्मको नाम खुलाएका...
मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा मंगलबारबाट सुरु भएको छ । सेलिब्रेटी नेपाल अयोजक रहेको महोत्सव धार्चे गाउँपालिका –४ लाप्राक गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले उद्घाटन...
‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको...
वीपी कोइरालाको जीवनीका घटनामा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’को प्रदर्शन गरिएको छ । मंगलबार पर्यटन बोर्ड भृकुटीमण्डपमा गरिएको प्रदर्शनीमा पत्रकार, राजनीतिक व्यक्तित्व लगायतले वृत्तचित्र हेरेका हुन् । सुशील कोइराला मेमोरियल फाउन्डेसन...
भर्खरै एक अन्तरवार्तामा बलिउड अभिनेता रणवीर कपूरका फिटनेस–ट्रेनर शिवोहमले कपूरले विगत डेढ वर्षदेखि रोटी नखाएको खुलासा गरे । शिवोहम अनुसार रणवीर लो–कार्ब डाईट फलो गर्ने भएकाले रोटी खादैनन् । बरु...
सुपरस्टार यश र सञ्जय दत्तको फिल्म ‘केजीएफ च्याप्टर–२’ को नाम हरेक दर्शकको जिब्रोमा अडिएको छ । पछिल्लो समय भारत लगायतका देशहरुमा ‘केजीएफ’ फिल्मले अन्य फिल्मलाई समेत पछाडि पारेको छ ।...
अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फो’ ३१ असारमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हो...
नयाँ मिस नेपाल अर्थात ‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको छ । आयोजक द हिड्न ट्रेजरले एक विज्ञप्ती जारी गर्दै ‘मिस नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो । सहभागिताका...
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट अवधिको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सका देखाइएको छ...
गायक विश्राम रायमाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायमाझीकै...
शनिबार साँझ हायात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै नुतन श्रेष्ठले ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि चुमे । निम्न वर्गीय परिवारमा जन्मिएका २६ वर्षीय श्रेष्ठले प्रतियोगिताकै लागि...
नयनराज पाण्डे चर्चित उपन्यास ‘उलार’ अब नाटकमा देख्न पाइने भएको छ । टेकुस्थित कौशी थिएटरले ‘उलार’ नाटकमा मञ्चन गर्न लागेको हो । वैशाख ६ अर्थात मंगलबारबाट मञ्चन हुने नाटक चे...
वैशाख ३ गते शनिवार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘१५ औं दरबारमार्ग महोत्सव’ सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने...
चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘दुबो जस्तै हाम्रो माया...’ सार्वजनिक भएको छ । चर्चित गायक तथा सर्जक कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतको निर्माण समेत कस्तुपले...
अभिनेता दीपकराज गिरीले अभिनय सुरु गरेको ३० वर्षमा पहिलो पटक अभिनेताको रुपमा राष्ट्रिय पुरस्कार पाएको बताएका छन् । आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार, विषेश चलचित्र तथा...
नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द तथा विशिष्ट संगीतकार शम्भुजित बास्कोटा ‘दीर्ध साधना सम्मान’ बाट सम्मानित भएका छन् । आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार, विषेश चलचित्र...
इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन शनिबार काठमाडौं आउने भएका छन् । काठमाडौंमा प्रस्तुति दिनका लागि गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक...
नेपाली फिल्मको व्यवसाय दिन प्रतिदिन गिर्दाे छ । त्यसो हुनुको कारण केही हदसम्म फिल्मकर्मीको व्यवहार पनि हो । केही फिल्मकर्मी मेकर हेरेर आफूले अभिनय गरेको फिल्मका लागि फरक फरक व्यवहार...
फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु भएको छ । शनिबारबाट कास्कीको ल्वाङ गाउँदेखि फिल्मको छायांकन सुरु भएको हो । २० दिनको सुटिङ सेड्युल राखेर फिल्मको फेरि छायांकन सुरु गरिएको...
आलिया रणबीरको विवाहमा रणबीरले सासु आमाबाट निकै महँगो उपहार पाएका छन् । भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणबीरलाई २.५ करोड भारुको घडी उपहार दिएकी...
‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछि उपाधि जितेका हुन् । विजेता श्रेष्ठले...
ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सविता महर्जन र सरिता श्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका हुन् । उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा...
तलिम सुपरस्टार थलपति विजयको नयाँ फिल्म बिस्ट रिलिज भएको छ । यो हेर्नका लागि सिनेमा घरबाहिर प्रशंसकको भीड उर्लिएको छ । थलपति विजयको गन्ती साउथका सबैभन्दा बढी पारिश्रमिक...
रणबीर कपुर र आलिया भट्ट बिहिबार एक नीजि समारोहमा आफ्नो परिवार र साथीबीच विवाह बन्धनमा बाँधिएका छन् । विवाहपछि रणबीरकी आमा नितू कपुरले आफ्ना दिवंगत श्रीमान् ऋषि कपुरलाई...
यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ...
चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपिराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको...
चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् । ...
फिल्म ‘मन्त्र’ को पहिलो गीत ‘घरी घरी’ सार्वजनिक गरिएको छ । अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतमा फिल्मका मुख्य...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कलाक्षेत्रका करिब दुई दर्जन कलाकर्मी विभूषित भएका छन् । विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहिबार राष्ट्रपति भण्डारीले मानपदवी प्रदान गरेकी हुन् । राष्ट्रपतिबाट मानपदवी...
रणबीर–आलियाको विवाहमा ७ नभई ६ वटा मात्रै बचन लिइएको छ । आलियाका पिता महेश भट्टलाई पण्डितले दिँदै गरेको एउटा बचनमा आपत्ति थियो, त्यसैले उनले आलियालाई सोचेर बुझेर मात्रै...
फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन,...
गायक युवराज मगर र टीका प्रसाईँको आवाजमा नयाँ गीत ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले उक्त गीत सार्वजनिक गरेका...
फिल्म ‘गणपति’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । हामीले मान्दै आएका भगवान र मानिसबीचको फरक देखाउने बताइएको फिल्मको फष्टलुक...
बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह...
नेपाली कथानक फिल्म ‘कैदीको पत्र’ले नयाँ बर्ष ०७९ को अवसर पारेर बिहिबार फस्र्टलुक स्वरुप तीन फरक–फरक पोस्टर सार्वजनिक गरेको छ । सनमकुमार बैैराग निर्देशित फिल्मको प्रदर्शन मिति भने केही समयभित्रै तय...