कलाकार दीपकराज गिरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै प्रश्न गरेका छन्– ‘सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको
संगीतकार महेश खड्काले अर्का संगीतकार वसन्त सापकोटाविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताए । सापकोटाले संगीत चोरेको आरोप लगाएपछि खड्काले आरोप प्रमाणित गर्न चुनौती दिँदै आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा...
‘मिस्टर नेपाल २०१९’ का विजेता डा.सन्तोष उपाध्याय विवाह बन्धनमा बाँधिएका छन् । उनले पोखराकी आरती पराजुलीसँग शुक्रबार हिमालय होटल कुपण्डोलमा लगनगाँठो कसेका हुन् । सन्तोष र आरतीको विवाह समारोह अहिले...
१३ औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महोत्सव भर्चुअल गर्न लागिएको हो । शैली थिएटरको आयोजना, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र...
चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले...
‘न बिर्सें तिमीलाई, नपाए तिमिलाई’ गीतको नयाँ भर्सनमा आफ्नो नाम राखिएपछि गायिका अञ्जु पन्तले गीतकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै मानिसबाट...
गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प नेपाल केही दिनअघि सम्पन्न भयो । प्रतियोगितामा झापा बिर्तामोडकी कृपा पौडेलले उपाधि हात पारिन् । १४ वर्षकी पौडेलले प्रतियोगिताको ताज पहिरिरहँदा उनको अबको सांगीतिक...
र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ १६ फागुनबाट प्रसारणमा आउने भएको छ । निर्माण युनिटले कार्यक्रमको ट्रेलर सार्वजनिक गर्दै प्रसारण मिति बाहिर ल्याएको हो । ट्रेलरमा पछिल्लो समय सामाजिक संजालमा...
साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण...
बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा...
फिल्म ‘चिसो मान्छे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी ३० वैशाखमा रिलिज हुने तरखरमा रहेको फिल्मको रिलिज मिति स्थानीय तहको निर्वाचनका कारण सरेर ३ असारमा पुगेको छ । ...
सरकारले १ फागनुबाट फिल्म हल खोल्न दिने भएपछि निर्माता निर्देशन आफ्नो फिल्मको रिलिज मिति धमाधम तोक्न थालेका छन् । यस्तैमा निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ फिल्म ‘म यस्तो गीत...
चर्चित गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ लाई नेपाल आइडलकी सहभागी रचना रिमालले ‘नयाँ भर्सन’ मा गाएपछि त्यसको पक्ष र विपक्षमा बहस र विवाद भइरहेको छ । अहिले सो...
फिल्म ‘चपली हाइट ३’ आगामी फागुन १ गतेदेखि फेरि रिलिज हुने भएको छ । निर्माण संस्था अर्जुन कुमार फिल्म प्रालिले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदर्शनबारे जानकारी गराएको हो । ...
दिग्गज गायिका लता मंगेशकरको निधनले थुप्रै सेलिब्रिटीलाई गहिरो झट्का दिएको छ । तिनैमध्ये एक हुन् बलिउड अभिनेता धर्मेन्द्र । लता मंगेशकरसँग विशेष सम्बन्ध राख्ने धमेन्द्र उनको अन्तिम संस्कारमा...
आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ फेरि मञ्चन हुने भएको छ । तेस्रो लहरको कोरोना संक्रमणको कारण बीचमै रोकिएको नाटक फेरि २८ माघदेखि मञ्चन हुन लागेको हो । आरोहण गुरुकुलका संस्थापक रंगकर्मी...
गजल किङ जगजित सिंहको आज जन्मजयन्ती हो । गजल सम्राट भनेर चिनिने जगजितले आफ्नो करियरमा थुप्रै गजल गाएर प्रशंसकको मनमा राज गरेका छन् । सङ्गीत संयोजन, सङ्गीतकार र...
केही अगाडि आफ्नो युट्युव च्यानल संचालनमा ल्याएर आफुलाई पनि युट्युबरको भिडमा उभ्याएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सुटिङमा फर्किएकी छन् । करिब एक वर्षपछि उनी ‘ह्यारीकी प्यारी’ फिल्म मार्फत सुटिङ सेटमा...
दुरदर्शनमा प्रसारित बिआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको निधन भएको छ । उनी ७४ वर्षका थिए । महाभारत धारवाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक...
स्वर कोकिला लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको नर्स रहेकी सारिका देवानन्द भीसेले द इकोनोमिक टाइम्सलाई दिएको अन्तरवार्तामा लताको...
स्वर्गीय संगीतकार राम थापाको अन्तिम संगीत रहेको गीत ‘छातीभरि तिम्रै माया’ सार्वजनिक भएको छ । १३ वर्ष अगाडि थापाले संगीत रहेको यो गीत गायिका रेखा शाहले अहिले ल्याएकी हुन् । ...
नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । हालै मात्र उनले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा...
कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका...
कोरोनाको कारण सबैभन्दा बढी समस्यामा पर्यो फिल्म क्षेत्र । सरकारको निकै कम प्राथमिकतामा पर्ने गरेको यो क्षेत्रलाई विदेशी फिल्मको दवाव समेत रहने गरेको छ । सोही सिलसिलामा नेपाली फिल्मलाई कसरी...
लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख...
कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो । मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ...
भारतीय सिनेमाकी स्वर कोकिला लता मंगेशकरको निधन भएको छ । उनलाई एक महिना अघि कोरोना संक्रमणपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो जहाँ आइतबार बिहान ८ बजेर १२...
‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’.... यो गीत अहिले फेरि चर्चामा छाएको छ । बिपिन किरणको शब्द तथा महेश खड्को संगीत रहेको यो गीतको अहिलेको चर्चा तेस्रो हो । यस...
सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना...
स्वर कोकिलाको रूपमा चर्चित भारतीय गायिका लता मंगेशकरको आइतबार निधन भएको छ । ९२ वर्षको उमेरमा निधन भएकी लताको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ...
‘स्वर साम्राज्ञी’, ‘बुलबुले हिन्द’ र ‘कोकिला’जस्ता विभिन्न विशेषण जुन लता मंगेशकरका लागि प्रयोग गरिन्छन्, ती सधैँ अपर्याप्त लाग्छन् । महाराष्ट्रमा एक थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी...
नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख...
सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणामा उनी दर्शक/श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्। प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा...
पछिल्लो समय भारतमा साउथ (दक्षिण भारतीय) फिल्मले राज गर्न सफल छ । साउथका एक्सन र युनिक कहानी हिन्दी फिल्मका दर्शकले समेत रुचाउन थालेका छन् । जसका कारण साउथका स्टारको समेत...
पोर्न फिल्म मामिलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन्...
नेपालका चर्चित भ्लगरमध्ये एक रहेका चेतन कार्की लागु औषधी खैरो हेरोइनसहित पक्राउ परेका छन् । कार्कीलाई ४.१४ ग्राम हेरोइनसहित इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ गरेको हो । उनको साथबाट गाँजा...
केही दिनअघि, काठमाडौँको पक्नाजोल स्थित होटेल ‘मुन लाइट’मा एक्सन कटमा व्यस्त थिए, वरिष्ठ कलाकार सरोज खनाल । उनलाई साथ दिइरहेका थिए छायाकार गौरीशङ्कर धुजु । ‘साहित्यकार स्वप्निल निरभको लेखनमा रहेको...
कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल...
नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरको आज शुक्रबार जन्मदिन परेको छ । उनी आजबाट ५० बर्ष लागेकी छिन् । नेपाली फिल्म क्षेत्रका केही अभिनेत्री आफ्नो जन्मदिन भव्य रुपमा मनाउँदै...
यतिबेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायाङ्कन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ । ...
छायाँकार विष्णु कल्पितद्वारा निर्देशित डकुमेन्ट्री ‘गड्ज बफेल्लो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छानिएको छ । यसै वर्षको किम्फ फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्रीका रूपमा पुरस्कृत ‘गड्ज बफेलो’ प्रतिस्ठित एनिमल फिल्म फेस्टिभलमा छानिएको...