शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

अमेरिकी एनिमल फिल्म फेस्टिभलमा शो हुँदै नेपाली वृत्तचित्र ‘गड्ज बफेल्लो’

छायाँकार विष्णु कल्पितद्वारा निर्देशित डकुमेन्ट्री ‘गड्ज बफेल्लो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छानिएको छ । यसै वर्षको किम्फ फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्रीका रूपमा पुरस्कृत ‘गड्ज बफेलो’ प्रतिस्ठित एनिमल फिल्म फेस्टिभलमा छानिएको हो ।  १४ मिनेट