सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

बलिउड स्टार : जसको दोस्रो विवाह पनि सफल भएन

साउथ फिल्मका सुपरस्टार चिरञ्जीवीका छोरी श्रीजा र उनका पति कल्याणको वैवाहिक सम्बन्ध सकिएको खबरले चर्चा पाएको छ । श्रीजाले सामाजिक सञ्जालको अकाउन्टबाट पतिको नाम हटाएकी छन् । श्रीजाले पहिलो विवाह सफल नभएपछि कल्याणसँग दोस्रो विवाह