भियना । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियाको भियना सहरमा हुने ‘एराज टुर’ कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको आरोपमा २१ वर्षीय अष्ट्रियन युवकलाई १५ वर्ष जेल सजाय सुनाइएको छ । अस्ट्रियाको गोपनीयता कानुनअनुसार बेरेन ए नामले
काठमाडौँ । गायिका निशा गुरुङको प्रस्तुतिमा नयाँ मौलिक लोक दोहोरी गीत 'तीन ढिक्के फुली (ढाकाको टोपीले)' सार्वजनिक भएको छ। निशा गुरुङ र गायक शीतल गुरुङको सुमधुर स्वरमा सजिएको यो गीतले नेपाली...
काठमाडौँ । नेपाली चलचित्रलाई चीनको बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले दुई देशबिचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । चलचित्रकर्मीले उक्त फेस्टिभललाई नेपाली चलचित्र उद्योगका...
काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ जेठ १७ गतेदेखि सुरु हुने भएको छ । काठमाडौँस्थित चलचित्र विकास बोर्डमा जेठ १७, १८ र...
काठमाडौँ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को टिजर बिहीबार सार्वजनिक गरिएको छ। टिजरले फिल्म आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई देखाएको छ।...
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ । शङ्कर पाण्डे ‘मुक्ति’ ले ल्याएको गीत बिहीबार मानव सेवा आश्रममा आयोजित...
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले बुधबारबाट काठमाडाैँमा सुरु भएको छ । त्रिबेनी राई निर्देशित फिचर फिल्म ‘शेप अफ मोमो’ प्रिमियरसँगै महोत्सव सुरु भएको हो । संस्कृति, पर्यटन तथा...
मुम्बई । निर्देशक फरहान अख्तरको चलचित्र ‘डन ३’ अचानक छाडेपछि फिल्म फेडरेशन अफ वेस्टर्न सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले अभिनेता रणवीर सिंहमाथि प्रतिबन्ध लगाएको छ। यो विवाद नसल्टिएसम्म फेडरेशनसँग आबद्ध प्राविधिक...
मुम्बई । भारतीय गायक तथा र्यापर यो यो हनी सिंहले आफ्नो स्वास्थ्य र निजी जीवनबारे एउटा अचम्मको खुलासा गरेका छन्। एक पोडकास्ट अन्तर्वार्तामा उनले बाइपोलर डिसअर्डर र कडा औषधिको साइड इफेक्टका...
काठमाडौँ । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले प्राविधिकको पैसा तिरेका छन् । उनीहरुले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेर १२ लाख तिरेका हुन् । २०८१ भदौमा प्रदर्शनमा आएको यो...
काठमाडौं । सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् यही जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको...
काठमाडौँ । लोकप्रिय गायक प्रताप दाशको नयाँ गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । प्रताप शाहीको शब्द तथा सुवास पुन मगरको सङ्गीत रहेको गीतले प्रेम, पारिवारिक हैसियत र वर्गमा...
काठमाडौँ । निर्देशक जोन योञ्जनले आफ्नो फिल्म ‘रोल नं १’लाई केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म एक्जामिनेशन कमिटी)ले दिएको सर्टिफिकेट प्रति आपत्ति जनाएका छन् । आफ्नो फिल्मलाई बोर्डले पिजी सर्टिफिकेट दिएको...
काठमाडौँ । चलचित्र ‘लालीबजार’ सम्बन्धी दायर नयाँ रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले बुधबार अदालतले अन्तरिम आदेश दिने वा नदिने...
काठमाडौँ । नेपालमा निर्माण भई जाँचपास (सेन्सर) हुने कथानक चलचित्रको संख्यामा उतारचढाव देखिएको छ । सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा श्रव्य–दृश्य तथा सञ्चार क्षेत्र अन्तर्गत...
काठमाडौँ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई दर्शकले अब फरक अवतारमा देख्न पाउने भएका छन् । उनी यो पटक ‘भगवान् गणेश’को अवतारमा देखिन लागेका हुन् । नेता तथा विश्वचर्चित व्यक्तिको क्यारिकेचरमा चर्चा...
काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा नाटक ‘सुझबुझ’ मञ्चन गरिएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदि इत्यादि’ को प्रस्तुतिमा मञ्चन मंगलबार (जेठ १२) मा मञ्चन भएको हो...
काठमाडौँ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ विजेता प्रकाश चौहान प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गरेका छन्...
काठमाडौँ । नेपाल आइडल विजेता सज्जा चौलागाईँले फिल्म ‘पारस’का लागि पहिलो गीत गाएकी छन् । उनले मंगलबार अनामनगरस्थित ड्रिम्स स्टुडियो’मा फिल्मका लागि गीत गाएकी हुन् । गीतमा सङ्गीतकार तथा गायक...
काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो ‘रोल नं १’ । फिल्म बालमनोविज्ञान र स्वतन्त्र रुचिको विषयमा बनेको कलाकारहरू बताउँछन् । बालबालिकालाई कक्षामा प्रथम हुन अभिभावकले दिने दबाब र...
काठमाडौँ । २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम पलेंटीको आगामी श्रृङ्खलामा सुप्रसिद्ध गीतकार शिवशङ्कर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् । आगामी शुक्रबार आयोजना हुने कार्यक्रम थापाका...
काठमाडौँ । फिल्म निर्देशक नवीन सुब्बाले ‘मितज्यू’ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताए । राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ ‘मितज्यू’ले देखाएको उनको भनाइ छ । मंगलबार...
काठमाडौँ । प्रदर्शनरत फिल्म ‘काजी’ले असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक गरेको छ । निर्माण युनिटले अहिलेसम्म लुकाएर राखेको यो गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत...
काठमाडौँ । नेपाली सुगम सङ्गीतको संसारमा पछिल्लो समय धेरै कलाकारहरू छोटो समयमै चर्चाको केन्द्रमा पुग्ने दौडमा देखिन्छन्। तर यही भीडमा केही यस्ता कलाकार पनि छन्, जसले सङ्गीतलाई केवल लोकप्रियताको माध्यम...
मुम्बई । बलिउड अभिनेत्री अनन्या पाण्डेको नयाँ फिल्म ‘चान्द मेरा दिल’ को एउटा डान्स सिनलाई लिएर नयाँ विवाद सुरु भएको छ। फिल्ममा समावेश गरिएको उनको भरतनाट्यम र कन्टम्परेरी मिक्स फ्युजन...
काठमाडौँ । चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जबरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् ।...
काठमाडौँ । उच्च अदालत पाटनले 'लालीबजार' फिल्म विवादमा रोशनी नेपालीले दायर गरेको रिटमा प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले चलचित्र जाँच...
काठमाडौँ । सञ्चारकर्मी सहदेव चौधरीको शब्द रचना रहेको गीत ‘चोखो माया’को भिडियो सार्वजनिक भएको छ । अडियो प्लेटफर्ममा यसअघि नै सार्वजनिक भइसकेको गीतमा संगीता राना प्रधानको स्वर र जुगल डंगोलको...
मुम्बई । बलिउड फिल्ममेकर इम्तियाज अलीले अभिनेत्री दीपिका पादुकोणसँग स्पष्टीकरण दिनुपरेको छ। हालै एक अन्तर्वार्ताका क्रममा दीपिकाको ‘असल केटी’ को छविलाई केवल एक देखावटी मात्र भएको बताएपछि अनलाइनमा विवाद सुरु भएको थियो।...
काठमाडौँ । फिल्म ‘गंगा रानी’को मुख्य भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अभिनय रहने भएको । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनयका लागि बर्षासँग मंगलबार सम्झौता गरेको हो । वर्षासँग सम्झौता लगतै निर्माण...
वाशिङटन डीसी । दक्षिण कोरियाली के–पप समूह बीटीएसले अमेरिकन म्युजिक अवार्डमा लगातार दोस्रो पटक ‘आर्टिष्ट अफ दि इयर’ अवार्ड जितेको छ । यो अवार्ड समारोहको सबैभन्दा ठुलो सम्मान मानिन्छ ।...
काठमाडौँ । अध्ययन र अन्य अवसरका निम्ति बिदेसिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराइ भूमि पुगेका श्रोतासँग उभिने भएको छ। क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत...
काठमाडौँ । फिल्म 'ल्याङ्ग ल्याङ्ग' निर्माण हुने भएको छ । स्काइफल पिक्चर्सले फिल्मको एक थिम पोष्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । फिल्म बलिराम चौहानले निर्देशन गर्दैछन् । ‘हरेक...
मुम्बई । ब्लकबस्टर हिट चलचित्र ‘धुरन्धर’ का प्रोडक्शन डिजाइनर जोन जोसेफ उर्फ जोएल विरुद्ध चण्डीगढमा बलात्कारको मुद्दा दर्ता भएको छ। चलचित्रमा भूमिका दिलाउने प्रलोभन देखाएर होटलमा युवतीमाथि जबर्जस्ती शारीरिक सम्बन्ध राखेको...
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहमाथि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले प्रतिबन्ध लगाएको छ। अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीका आधारमा सोमबार साँझ महासंघले रणवीरविरुद्ध यो कदम...
काठमाडौं । गायक सोम गुरुङले नयाँ गीत 'चौँरीको गोठ' सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ...
काठमाडौँ । एक थिएटर नेपालले पछिल्लो समय थापागाउँस्थित आफ्नो हलमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ A GEN–Z PLAY’ अनिश्चितकालका लागि स्थगित भएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ। थिएटरका अध्यक्ष...
काठमाडौँ । करिब दुई दशक अगाडि एउटा गजल-गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ अधिकांश संगीतप्रेमीको मनमा बस्यो । अन्जु पन्त र जगदीश समालले गाएको उक्त गजल विपिन किरणले रचना...
काठमाडौँ । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक आइतबार एकाएक रोकिएको छ । नाटक निर्माण संस्था ‘मझुवा बगर’ले एक सूचना जारी गर्दै राजनीतिक धम्कीका कारण नाटकको मञ्चन रोक्न बाध्य भएको...
काठमाडौँ । चलचित्र ‘परालको आगो’ले ४ करोड २७ लाख बढीको ब्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबारसम्मको बक्सअफिस रिपोर्टमा चलचित्रले ४ करोड २७...
काठमाडौँ । फिल्म ‘लालीबजार’ ले बक्स अफिसमा ५ करोड ७६ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टका अनुसार फिल्मको...