मित– लोकसंस्कृतिमा आधारित शक्तिशाली सामाजिक सम्बन्ध हो, जुन रगतको नाताभन्दा बाहिरको सबैभन्दा विश्वसनीय, आत्मीय र नजिकको हुन्छ। लोकसंस्कृतिमा दुई सम्बन्ध समान स्तरका हुन्छन्– मित र सम्धी। मितमा एउटा मात्र सम्बन्ध समान हुँदैन, मितकी श्रीमतीलाई पनि मितसरह