काठमाडौँ । रुसी गायक मिसा लुजिन काठमाडौँ आएका छन् । धुलिखेलमा आयोजना हुने ‘वर्ल्ड यूथ फेस्टिभल २०२५’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भादगाउँले टोपी सहित फेस्टिभलका मनोरञ्जन...
काठमाडौँ । वरिष्ठ लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझमा आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा यही चैत २२ गते शुक्रबार ‘पुरूषोत्तम...
काठमाडौँ । गतसाता रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ ले नेपालमा राम्रै दर्शक पाइरहेको छ । दर्शक साथ र सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्म विदेशमा पनि माग भैरहेको छ । तर, विदेश...
काठमाडौंँ । फिल्म ‘नरसिंहा अवतार’को प्रदर्शन सरेको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै यहि चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म अहिले सारिएको छ । फिल्मको...
काठमाडौं । यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५’ ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्न सफल भएकी छन् । ताजसँगै उनले एनएफइए अवार्ड २०२५ मा सहभागी हुन...
काठमाडौंँ । गायक दिनेश भुजेलको स्वर रहेको नयाँ गीत ‘संसार सारा’ सार्वजनिक हो । प्रमोद भण्डारीको शब्द रहेको गीतमा दिनेश भुजेल र रोजिना बस्नेतले स्वर दिएका छन् । गीतमा...
काठमाडौँ । आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरू भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन...
काठमाडौँ । नयाँ कमेडी शो सार्वजनिक ‘अँ प्रश्न के हो’ सार्वजनिक गरिएको छ । कमेडी च्याम्पियनको गत सिजनका प्रतिस्पर्धी धादिङका प्रेम विश्वकर्मा, दैलेखका लोमनसागर रेग्मी र तनहुँका कृष्ण गैरेले नयाँ...
काठमाडौँ । अभिनेता दायाहाङ राईको पछिल्लो समय बक्स अफिसमा दबदबा छ । थियटर ब्याकग्राउन्डका उनको वर्षमै ९ देखि १० फिल्म रिलिज हुन्छन् । अभिनेता सौगात मल्लको कुरा पनि त्यस्तै छ...
काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक भएको छ । गायक सुगमको अलवा नरेश देव पन्तको शब्द रहेको गीतमा सङ्गीत पनि सुगमकै छ । गीतको सङ्गीत संयोजन...
काठमाडौँ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो । ...
काठमाडौँ । शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार प्रिमियर गरिएको छ । कमलपोखरी स्थित सिटीसेन्टरको बिग मुभिजमा आयोजित प्रिमियर फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लो उपस्थिति थियो...
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएको छ। बुधबार थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा...
काठमाडौँ । गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक...
काठमाडौँ । अभिनेत्री सरिता गिरीले ‘कर्मा’ ले नेपाली फिल्मको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने बताएकी छन् । अहिले आमाको चरित्र भन्ने बित्तिकै जुन इमेज आम दर्शक र फिल्मकर्मीको दिमागमा...
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असारमा प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन) ले फिल्म २०८२ सालको असार २७ गते प्रदर्शन मिति तोकिएको...
नयाँ दिल्ली । ‘नागिन’ फेम अभिनेत्री तेजस्वी प्रकाशले २०२१ मा करण कुन्द्रालाई भेटेकी थिइन् । चार वर्षसम्म एकअर्कालाई डेट गरेपछि अब उनीहरू विवाहको तयारीमा जुटेको समाचारमा जनाइएको छ । भारतीय...
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म छावाले बक्स अफिसमा अझै शानदार कमाइ गरिरहेको छ । होलीमा रिलिज भएको जोन अब्राहमको द डिप्लोमेट कछुवाको चालमा हिँडिरहेको बेलामा एक महिनाअघि...
काठमाडौँ । गायक स्वरूपराज आचार्यको सुमधुर स्वर रहेको गीत ‘मैले बुनेका रहर’ सार्वजनिक गरिएको छ । सुवास कुमार लम्सालको शब्द, राम कार्कीको सङ्गीत तथा एरेन्ज गीतमा छ । गीतको...
काठमाडौँ । आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म हो '११ः५५' (डु नट ट्रस्ट एनिवन) । फिल्मको बुधबार साँझ राजधानीमा एक समारोहका बिच प्रिमिएर समेत हुँदै छ । प्रिमिएर अगाडि निर्माण युनिटले...
काठमाडौँ । थापागाउँ स्थित मण्डला थियटरमा आज बुधबारबाट तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुँदैछ । आजै एक कार्यक्रम सहित उद्घाटन हुने महोत्सव एक सातासम्म चल्नेछ । महोत्सवमा रङ्गमञ्चसँगै...
काठमाडौँ । रङ्गकर्मी विमल सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म 'हिउँको गीत'को मोसन पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरले फिल्मका मुख्य कलाकारलाई परिचित गराउनुका साथै विषयवस्तुलाई पनि विम्बात्मक रूपमा प्रस्तुत...
नयाँ दिल्ली । बलिउडका अभिनेता शाहरुख खान भाडाको घरमा बस्न लागेका छन् । खानले आफ्नो घर मर्मत गरिरहेकाले भाडाको घरमा सरेको समाचारमा उल्लेख छ । यस्तो अवस्थामा अभिनेता शाहरुख...
काठमाडौँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । प्रेमपीडा झल्कने गीतमा दीपनराज शिवाकोटीको शब्द, सन्तोष सुनारको सङ्गीत रहेको छ । गीतको भिडियोमा मोडलद्वय...
होबार्ट (अस्ट्रेलिया) । एक त थोरै जनसङ्ख्या, त्यसमाथि बेलुकीको साढे ५ बज्नासाथ सारा बजार बन्द गर्नुपर्ने चलन छ । अन्टार्कर्टिका महादेश नजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानी सुनसान भइसकेकै बेला...
मुम्बई । धार्मिक भावनामा चोट पुर्याएको आरोपमा अभिनेत्री तथा राजनीतिज्ञ हेमा मालिनीविरुद्ध सोमबार उजुरी दर्ता गरिएको छ। हालै, अभिनेत्री पुरी जगन्नाथ मन्दिरमा दर्शनको लागि आएकी थिइन्। मन्दिरको भिडियो बाहिरिएपछि...
काठमाडौंँ । यही चैत्र ७ गतेदेखि ११ सम्म काठमाडौँमा आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले...
काठमाडौँं । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो ‘अञ्जिला’ २९ गते बिहीबारबाट प्रदर्शनमा आएको हो । फिल्मले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले बताएको छ।...
काठमाडौँ । ऋषिराज आचार्य निर्देशित चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘द्रौपदी’ । फिल्म सबैले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जास समिति ‘सेन्सर बोर्ड’ले फिल्मलाई सबैले...
काठमाडौँ । बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपले ‘राजागञ्ज’का निर्देशक दीपक रौनियारको प्रशंसा गरेका छन् । उनले एक भिडियो सन्देशमार्फत दीपक कुशल फिल्ममेकर भएको बताएका हुन् । आफू फिल्ममा...
मुम्बई । इन्डियाज गट लेटेन्ट कार्यक्रममा आमाबाबु र महिलाहरूमाथि अश्लील टिप्पणी गरेको सम्बन्धमा युट्युबर समय रैनालाई महाराष्ट्र साइबर सेलले सोमबार दोस्रो पटक नोटिस पठाएको छ। साइबर सेलले समयलाई मार्च १९...
मुम्बई । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली अब अभिनयमा डेब्यू गर्दैछन्। उनी चाँडै नै नेटफ्लिक्सको वेब सिरिज 'खाकी: द बंगाल च्याप्टर' मा मुख्य भूमिकामा देखिनेछन्। हालै एउटा...
काठमाडौँ । आगामी वैशाख १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका कलाकार सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका...
सरोज यादव जनकपुर । जनकपुरधामकी आरती मण्डलले वर्षौंदेखि अरूका कथाहरू रेडियो तरङ्गमार्फत स्रोतासम्म पुर्याउँदै आएकी थिइन् । यतिबेला उनी आफैँ एउटा प्रेरणादायी कथा बनेकी छन् । ...
काठमाडौँ । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको...
ब्रसेल्स । कान्स फिल्म अवार्ड विजेता बेल्जियमकी अभिनेत्री एमिली डिक्वेनको ४३ वर्षको उमेरमा निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिइन् । १९९९ मा केवल १८ वर्षको उमेरमा ‘रोसेटा’का सर्वश्रेष्ठ...
वीरेन्द्रनगर । तेस्रो कर्णाली चलचित्र कार्यशाला वीरेन्द्रनगरमा सुरु भएको छ। मुख्य रूपमा अभिनय प्रशिक्षणमा केन्द्रित यो कार्यशाला चैत्र ९ गतेसम्म सञ्चालन हुनेछ। कार्यशालाको उद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका सामाजिक...
काठमाडौँ । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्नेमात्र होइन, उनीहरूलाई त्यस्ता स्थानमा पुग्न प्रेरितसमेत गर्छ । हिमशृङ्खला, प्राकृतिक सौन्दर्य,...
काठमाडौंँ । हंगेरीमा आगामी २३-२७ अप्रिलसम्म आयोजना हुने ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा नेपालको ‘द्रौपदी’ छनोट भएको छ । यसबारे निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका हुन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने...
नयाँ दिल्ली । केही न केही विवादमा अल्झिररहने बलिउड अभिनेत्री कंगना रनौतले फेरि एउटा विवादास्पद अभिव्यक्ति दिएकी छन्। आफ्नो फिल्मले नेटफ्लिक्समा प्रशंसा पाएपछि उनको विवाद निम्त्याउने अभिव्यक्ति आएको हो । जनवरी...
काठमाडौंँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘११ः५५’ । फिल्मले केन्द्रीय चलचित्र जाच समिति (सेन्सर बोर्ड)बाट ‘एडल्ट’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेटसँगै फिल्म १६ वर्ष मुनिकाले हेर्नै...