काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा स्ट्राइकर काइ हाभर्ट्जले पेनाल्टी मार्फत गोल गर्दै जर्मनीलाई ३(१
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह इ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध पुनः अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ३८औं मिनेटमा जर्मनीका डिफेन्डर निको स्लोटरबेकले गोल...
कामाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा कुरासाओले उत्कृष्ट पुनरागमन गर्दै बलियो प्रतिद्वन्द्वी जर्मनी विरुद्ध गोल फर्काएको छ । खेलको सुरुवातमै १-० ले पछि परेको कुरासाओले गोल...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध सुरुवाती अग्रता लिएको छ। खेल सुरु भएको छैटौं मिनेटमै मिडफिल्डर फेलिक्स नमेचाले गोल गर्दै जर्मनीलाई १ञ्० को अग्रता...
काठमाडौँ । फिफा विश्वकपको इतिहासमा चार पटकको विश्व च्याम्पियन जर्मनीको रोचक पक्ष छ– नवप्रवेशी वा विश्वकपको अनुभव कम भएका टोलीहरूविरुद्ध हाबी हुने । त्यसो त नवप्रवेशी वा कमजोर राष्ट्रमाथि प्रायः बलिया...
फिफा विश्वकप २०२६ मेक्सिको सिटीमा चमकधमकपूर्ण उद्घाटन समारोह, नृत्य प्रस्तुति र विश्वप्रसिद्ध गायिका सकिराको विशेष प्रस्तुतिसहित सुरु भयो । मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका स्टेडियममा हजारौँ समर्थकमाझ भएको उद्घाटन समारोहमा सकिरासहित...
मिसौरी/अमेरिका । खेलाडी र समर्थकका हर्कत, भित्री वस्त्रको प्रदर्शन वा टिम छनोट प्रक्रिया चाहे कारण जेसुकै होस्, हरेक विश्वकपमा इङ्ग्ल्यान्डले सधैँ विशेष हेडलाइन पाइहाल्छ । समूह एलको इङ्ग्ल्यान्डले विश्वकप २०२६को...
फिलाडेल्फिया । धेरैको अनुमानमा ‘समूह ई’ बाट जर्मनी सजिलै अघि बढ्नेछ भने आइभोरी कोस्ट र इक्वेडर दोस्रो स्थानका लागि मात्र भिड्नेछन्। यस समूहमा नवप्रवेशी कुराकाओ पनि समावेश छ। यद्यपि, यस्तो...
डलास । २०२६ को विश्वकपमा जापानको सामना गर्ने तयारी गरिरहँदा नेदरल्यान्ड्स आफ्नो पहिलो खेलको उत्कृष्ट कीर्तिमान जोगाउने लक्ष्यमा छ। यी दुई राष्ट्रले सोमबार बिहान १:४५ बजे अर्लिङ्टनको डलास स्टेडियममा समूह...
भ्यानकुभर । फिफा विश्वकपमा २४ वर्षको अन्तरालपछि फर्किएको टर्किए (टर्की) पहिलो खेलमा नै अस्ट्रेलियासँग स्तब्ध भएको छ । समूह डी अन्तरगत भ्यानकुभरको बीसी प्यालेसमा भएको खेलमा टर्की २-० गोलले पराजित...
वासिङ्टन डिसी । विश्वकप फुटबलका लागि अमेरिका जान भिसा अस्वीकृत भएका इरानी प्रतिनिधिमण्डलका चार जना सदस्यले पुनरावेदन जितेका छन्। तर, अझै पनि टोलीका ११ जना सदस्यलाई भने अमेरिका प्रवेशको अनुमति...
काठमाडौँ । फिफा विश्वकप २०२६ मा धेरैको नजर खेलाडीहरूको प्रदर्शनमा मात्र होइन, उनीहरूले बनाउने नयाँ कीर्तिमानमा पनि टिकेको छ। यसै क्रममा जर्मनीका दिग्गज गोलरक्षक म्यानुएल नोयर संन्यास फिर्ता लिँदै टोलीमा...
ह्युस्टन । विश्वकपको पहिलो सहभागितामै कुरासाओले समूह ई मा अत्यन्तै चुनौतीपूर्ण प्रतिद्वन्द्वीको सामना गर्दैछ। चार पटकको च्याम्पियन जर्मनीसँग उसले आइतबार राति १०:४५ बजे ह्युस्टनस्थित एनआरजी स्टेडियममा खेल्नेछ। उत्तर अमेरिकामा प्रतिस्पर्धा...
काठमाडौँ। विश्वकप फुटबल २०२६ सुरु भएसँगै धेरै युवा खेलाडीहरू आफ्नो प्रतिभा देखाउन आतुर छन्। यसै भीडमा सबैभन्दा बढी प्रतीक्षा गरिएका र चर्चामा रहेका एक युवा प्रतिभा हुन्, टर्किए (टर्की) तथा...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हाइटीविरुद्ध अग्रता बनाएको छ। खेलको २८औँ मिनेटमा जोन ‘मिटबल’ म्याकगिनले गोल गर्दै स्कटल्यान्डलाई १–० को अग्रता दिलाएका हुन्। चे...
काठमाडौँ। न्यूयोर्क न्यु जर्सी स्टेडियममा आइतबार बिहान भएको विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक रहेको यस खेलमा दुवै...
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका छन् । आइतबार बिहान जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन...
काठमाडौँ । फिपा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा केही बेरमा ब्राजिल र मोरक्को आमने–सामने हुँदै छन् । नेपाली समयअनुसार आइतबार बिहान ३ः४५ बजे सुरु हुने यसै खेलबाट...
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा ब्राजिलले मोरक्कोविरुद्ध गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको छ । खेलको ३२ औँ मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–१...
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले ब्राजिलविरुद्ध सुरुवाती अग्रता लिएको छ । खेलको २१ औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै टोलीलाई १(० को अग्रता दिलाएका...
काठमाडौँ । विश्वकप फुटबलको इतिहासकै सबैभन्दा सफल टोली ब्राजिल २४ वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने ठुलो दबाब र लक्ष्यका साथ मैदान उत्रिएको छ । आइतबार बिहान सुरु भएको विश्वकप २०२६...
काठमाडाैँ । ब्राजिल र मोरक्कोको सुरुवाती ११ सार्वजनिक भएको छ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को यो खेल केही बेरमा सुरु हुँदैछ, जहाँ दुवै टोली ४–२–३–१ को फर्मेसनमा मैदान उत्रिँदै...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै इतिहास रचेको छ । खेलको अन्तिम समयसम्म हार नजिक...
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेलेको छ । खेलको अन्तिम समयसम्म हारतर्फ धकेलिएको कतारले इन्जुरी समयमा गोल गर्दै...
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु भएको छ । पहिलो हाफमा १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गरेको गोलको मद्दतले स्विट्जरल्यान्ड १–० ले...
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्यान्डबीच जारी प्रतिस्पर्धाको पहिलो हाफ सकिएको छ । अमेरिकाको सान्ता क्लारामा भइरहेको खेलको पहिलो ४५ मिनेटको समाप्तिसम्म स्विट्जरल्यान्डले कतारमाथि...
काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा केही बेरमा कतार र स्विट्जरल्यान्ड आमने–सामने हुँदैछन् । अमेरिकाको सान्ता क्लारामा हुने यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२ः४५ बजे सुरु...
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत जारी खेलको १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १(० को अग्रता दिलाएका छन् । ब्रेएल एम्बोलोले मिलाइदिएको हेडर पासमा अघि बढिरहेका रेमो फ्रुलेरलाई...
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को कतार र स्विट्जरल्यान्डबीचको रोमाञ्चक भिडन्त सुरु भएको छ । अमेरिकाको सान्ता क्लारामा दुवै टोली पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने भएका हुन् । दुवै टोली...
काठमाडौँ । चार वर्षअघि आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दाको तुलनामा यस पटक कतार आफ्नो प्रदर्शनमा सुधार गर्ने दाउमा छ । सन् २०२२ को विश्वकप कतारका लागि बिर्सनलायक बनेको थियो, जहाँ उसले...
विश्वकप २०२६ अन्तर्गत बहुप्रतीक्षित खेल आइतबार बिहान ३ः४५ (नेपाली समय)मा खेलिनेछ । समूह ‘सी’ को यसै खेलबाट ब्राजिलले शक्तिशाली प्रतिद्वन्द्वी मोरक्कोविरुद्ध खेल्दै आफ्नै रेकर्ड विस्तार गर्ने छैटौँ विश्वकप उपाधिको यात्रा...
कतार र स्विट्जरल्यान्डले शनिबार राति ००ः४५ (नेपाली समय)मा एकअर्काविरुद्ध खेल्दै आफ्नो विश्वकप २०२६ अभियानको सुरुआत गर्नेछन् । सान्ता क्लारामा दुवै टोली पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमनेसामने हुन लागेका हुन् । उनीहरू...
फुटबल खेल मात्र होइन । संस्कृति हो, राजनीति हो, समाज हो । साथसाथै पहिचान र भावना हो । एक फुटबलप्रेमीका लागि यो सबथोक हो । तर सुन्दर चिज हो, कुरुप...
काठमाडौँ । विश्वकपका कुरा गर्दा प्रायः फुटबलप्रेमीको स्मृतिमा डिएगो म्याराडोनाको ‘भगवानको हात’ गोल वा अन्य चर्चित खेलाडीका अविस्मरणीय गोलहरू आउँछन् । तर विश्वकप इतिहासमा यस्ता धेरै उत्कृष्ट गोल पनि छन्,...
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह 'डी' को आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेविरुद्ध प्रभावशाली जित निकालेको छ । लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धामा अमेरिका ४–१ गोलअन्तरको जित...
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह 'डी' को आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेविरुद्ध पहिलो हाफमै ३–० को प्रभावशाली अग्रता लिएको छ । लस एन्जलस स्टेडियममा भइरहेको यो...
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सह–आयोजक अमेरिकाले आफ्नो विश्वकपको यात्रा सुरुवातमा चिरपरिचित प्रतिद्वन्द्वी पाराग्वेविरुद्ध खेल्दैछ । यो खेल अमेरिकाको क्यालिफोर्नियास्थित सोफाइ स्टेडियममा नेपाली समय शनिबार बिहान ७ः४५ मा सुरु...
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा क्यानडा र बोस्निया–हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोरन्टो स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१...
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको रोमाञ्चक प्रतिस्पर्धा अहिले अन्तिम मोडमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि रेफ्रीले ६ मिनेटको ‘इन्जुरी समय’ थप...
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडाले बोस्निया–हर्जगोभिना विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको छ । क्यानडाका लागि स्ट्राइकर साइले लारिनले खेलको ७९औँ मिनेटमा...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अहिले क्यानडा र बोस्निया–हर्जगोभिनाबिचको प्रतिस्पर्धा टोरन्टो स्टेडियममा सुरु भएको छ । नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ बाट सुरु...