पेरिस । जुलाई १२, १९९८ मा, फ्रान्सले एउटा ट्रफीभन्दा धेरै कुरा जित्यो। उनीहरूले ऐतिहासिक हीनताबोधलाई तोडे र आजसम्म जीवित रहेको एउटा महान् गाथाको सिर्जना गरे। त्यस मितिअघि फ्रान्सेली फुटबल आफ्नै खराब अतितबाट ग्रसित थियो। विश्वकै ठुला
मेक्सिको सिटी । मेक्सिको सिटीको प्रसिद्ध पासेओ दे ला रिफोर्मा सडकमा हजारौँ मानिस भेला भएर इतिहासकै सबैभन्दा ठुलो मानव लहर (ह्युमन वेभ) सिर्जना गर्ने प्रयास गरेका छन् । यो विशेष...
सन् २०२६ को विश्वकप एक ऐतिहासिक प्रतियोगिता हुनेछ, जुन यसअघिका कुनै पनि विश्वकपभन्दा फरक हुनेछ। पहिलो पटक ४८ टोली सहभागी हुने र अमेरिका, क्यानडा तथा मेक्सिको गरी तीन देशमा आयोजना...
काठमाडौँ । आगामी विश्वकपका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि खेलेको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियमले ट्युनिसियालाई ५–० ले पराजित गरेको छ। बेल्जियमको प्रभावशाली जितका क्रममा कप्तान केभिन डे ब्रुइनेले...
अर्जेन्टिना । महान् फुटबलर लियोनेल मेस्सीले आफ्नो खेल जीवनको अन्तिम विश्वकपमा प्रयोग गर्ने विशेष बुट सार्वजनिक गरेका छन्। ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको उक्त बुट मेस्सीले आफ्नो छैटौँ तथा अन्तिम...
शिकागो । फिफा विश्वकप २०२६ मा सहभागी हुन अमेरिका पुगेका इराकका स्टार स्ट्राइकर आयमेन हुसेनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएर केरकार गरेका छन्। इराकका खेलकुद अधिकारीका अनुसार हुसेनलाई शिकागोको ओ'हारे...
क्लिभल्यान्ड । फिफा विश्वकप सुरु हुन केही दिन मात्र बाँकी छँदा पाँच पटकको विश्व विजेता ब्राजिलले आफ्नो तयारी खेलमा रोमाञ्चक जित हात पारेको छ। अमेरिकाको हन्टिङटन बैंक फिल्डमा भएको मैत्रीपूर्ण...
वासिङ्टन डिसी । विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी छँदा आयोजक अमेरिका र इरानबिचको कूटनीतिक तथा सैन्य टकराव खेल मैदानमा पनि देखिन थालेको छ। अमेरिकाले इरानको राष्ट्रिय फुटबल...
फ्लोरिडा । फिफा विश्वकपको पूर्वसन्ध्यामा भएको पहिलो मैत्रीपूर्ण तयारी खेलमा इंग्ल्याण्डले न्युजिल्यान्डमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ। अमेरिकाको फ्लोरिडास्थित टम्पामा रहेको रेमन्ड जेम्स स्टेडियममा भएको खेलमा कप्तान ह्यारी केनले...
टेक्सस । फिफा विश्वकप सुरु हुन केही दिन मात्र बाँकी छँदा साबिक विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ। अमेरिकाको टेक्ससस्थित कलेज स्टेसनको कायल फिल्ड स्टेडियममा शनिबार भएको...
सन् २०२६ को विश्वकप लगभग सुरु हुनै लागेको छ । अब चाँडै नै कुराकानी तथा अड्कलबाजीको समय समाप्त हुँदैछ, टोलीहरूले उत्तर अमेरिकी मैदानमा सिधै आफ्नो प्रदर्शनमार्फत योग्यता प्रमाणित गर्नुपर्नेछ ।...
काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले अमेरिकालाई पराजित गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जर्मनीले अमेरिकामाथि २–१ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो । विश्वकपको तयारीका रूपमा हेरिएको यस खेलमा...
काठमाडौँ । लिस्बनमा शनिबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगलले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फिफा विश्वकप २०२६ को तयारीमा रहेको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेज र...
भारत । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने क्रमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विकको नाकको हड्डीको शल्यक्रिया सम्पन्न भएको छ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु...
तेहरान । इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ । टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली...
गोवा । भारतले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । गोवाको मार्गाओस्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा शनिबार सम्पन्न फाइनल खेलमा जित हात पार्दै...
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बेल्जियमले ट्युनिसियामाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । खेल अवधिभर बलियो पकड बनाएको बेल्जियमका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको २८औं मिनेटमा लेआन्द्रो...
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज पोर्चुगल र चिली आपसमा भिड्दै छन् । खेल आज राति साढे ११ बजे हुनेछ । खेलअघि पोर्चुगलले आफ्नो बलियो टोली मैदानमा उतार्ने तयारी गरेको...
काठमाडौँ । फिफा विश्वकपको ट्रफी उचाल्नु नै फुटबलको अन्तिम लक्ष्य हो भन्ने कुरा त स्पष्ट छ । तर जुन ११ मा हुने प्रतियोगिताको उद्घाटन खेलतर्फ अघि बढ्दै गर्दा अर्को एउटा...
विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता बाँकी रहँदा खेलका लागि चयन भएका सहभागी राष्ट्रहरूबाट खेलका लागि आयोजक देशका लागि प्रवेशआज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीब्र बनेको...
विश्वकप सुरु हुन अब एक हप्ताभन्दा कम समय बाँकी छ । टोलीहरू हाल उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा आयोजना हुने यस प्रतियोगिताको लागि आफ्नो अन्तिम तयारीमा व्यस्त छन्...
घरेलु भूमिमा फिफा विश्वकपमा पहिलो सहभागिता जनाएको चार वर्षपछि कतार फेरि नयाँ ‘सपना’ पूरा गर्ने तयारीमा छ । लगातार दुई पटकका एसियाली च्याम्पियन कतार उत्तर अमेरिकामा जुन ११ देखि जुलाई...
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त...
फ्रान्स । फिफा विश्वकपको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा आइभरी कोस्टले उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्सलाई २–१ ले पराजित गरेको छ। खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै आइभरी कोस्टले प्रभावशाली...
विश्वकपमा अघिल्ला सहभागिता: ६ उत्कृष्ट प्रदर्शन: चौथो स्थान (सन् २०२२) पहिलो सहभागिता: सन् १९७० (मेक्सिको) सर्वाधिक गोलकर्ता: युसेफ एन–नेसरी (३) सर्वाधिक उपस्थिति: असरफ हाकिमी, हाकिम जियाच (१०) हेर्नलायक खेलाडी: ब्राहिम...
काठमाडौँ । फिफा विश्वकप २०२६ मा सहभागी हुने दर्शकहरूले रङ्गशालाभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नपाउने भएका छन् । फिफाले रङ्गशालाको आचारसंहितामा अन्तिम समयमा परिवर्तन गर्दै सुरक्षाको कारण...
काठमाडौँ । इरानको राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ मा सहभागी हुनका लागि आउँदो शनिबार आफ्नो बेस क्याम्प मेक्सिको प्रस्थान गर्ने भएको छ । पहिलो खेल हुन दुई हप्ताभन्दा कम...
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ? FIFA WORLDCUP 2026
काठमाडौँ । सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्। तीनवटा फरक राष्ट्रहरूले मिलेर यो प्रतियोगिता आयोजना गर्न लागेको इतिहासमा यो नै पहिलो...
सन् २०२२ को विश्वकपको अन्त्यमा गोल्डेन बुट ट्रफी ग्रहण गर्दा केलियन एमबाप्पेको ओठबाट मुस्कान निस्किएन । फ्रान्स फाइनलमा पराजित भएको थियो, यद्यपि उनले ह्याट्रिक गरेका थिए । गोलले सधैं उपाधि...
काठमाडौँ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलमा सुरुवाती अग्रता गुमाएर...
काठमाडौँ । सन् २०२६ को विश्वकप अरूभन्दा नितान्त फरक हुनेछ। ३९ दिनभित्र १०४ खेलहरू चारवटा टाइम जोन र तीनवटा देशमा फैलिएर २,८०० माइलसम्मको दूरीमा खेलाइनेछ, जुन यसअघि कहिल्यै भएको थिएन।...
काठमाडौँ । विश्वकपअघि बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकानबाट पुनःस्थापना भइरहेका लियोनल मेसीले अमेरिकामा रहेको अर्जेन्टिनाको प्रशिक्षण शिविरमा भएको टोलीको पहिलो अभ्यास सत्रमा एक्लै प्रशिक्षण गरेका छन् । हालको विश्वकप विजेता अर्जेन्टिनी...
भारत । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्था छ । सन् २०१० देखि आयोजना हुँदै...
इङ्लिस क्लब लिभरपुल फुटबल क्लबले नयाँ मुख्य प्रशिक्षकका रूपमा एन्डोनी इराओलालाई नियुक्त गर्ने लगभग पक्का भएको छ । क्लबले स्पेनी प्रशिक्षक इराओलासँग दुई वर्षे सम्झौताका लागि सिद्धान्ततः सहमति गरेको अन्तर्राष्ट्रिय...
मेक्सिकोको ग्वाडालाहारा हिल्टनको कोठा नम्बर १२०८, ११ जुन १९७०। यो कोठा इंग्ल्याण्ड विश्वकप टोलीका तीन सदस्य: बबी चार्लटन, किथ न्युटन र गोलरक्षक गोर्डन ब्याङ्क्सले साझा गरेका थिए। दिनको अन्त्यतिर, उनीहरू र...
मड्रिड । मेक्सिको र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेलसँगै सन् २०२६ को विश्वकप सुरु हुन १० दिन बाँकी छ । यस्तोमा स्पेनिस टोलीको जर्सी नम्बरलाई लिएर रहेको कौतुहल समाप्त भएको छ...
काठमाडौँ । भारतको जी इन्टरटेन्मेन्टले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँग सन् २०२६ को पुरुष विश्वकपसहित विभिन्न प्रमुख फुटबल प्रतियोगिताको प्रसारण अधिकार सम्बन्धी सम्झौता गरेको छ । यससँगै भारतमा विश्वकप प्रसारण हुने–नहुने...
कोलकाता । भारतमा निर्माण गरिएको ७० फिट अग्लो लियोनेल मेस्सीको मूर्ति हावामा हल्लिन थालेपछि हटाइएको छ । पश्चिम बंगालको कोलकतामा रहेको उक्त विशाल मूर्ति मेस्सीको भारत भ्रमणअन्तर्गत आयोजित ‘गोट (जीओएटी)...
लन्डन। इङ्गल्यान्डका पूर्वमिडफिल्डर जेम्स मिल्नरले २४ वर्ष लामो व्यावसायिक प्रिमियर लिग खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्। मैदानमा विभिन्न भूमिकामा खेल्न सक्ने भर्सटायल विशेषता बोकेका ४० वर्षीय मिल्नर पछिल्लो तीन सिजन...
कतिपयको भनाइमा मानिसको जीवनलाई विश्वकपको आधारमा नाप्न सकिन्छ। कलिलो उमेरदेखि किशोर अवस्था हुँदै त्यसभन्दा पछिसम्मको समयरेखा चार-चार वर्षको अन्तरमा कोरिएको हुन्छ। फुटबलका यादहरूको एउटा सँगालो–आफूलाई मन पर्ने टिम, पुजिने नायक...