शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गसिप

विवादका कारण ‘रोजी’को छायाँकन अनिश्चित

काठमाडौँ । विवादका कारण छायाँकन रोकिएको चलचित्र ‘रोजी’को छायाँकन दिन प्रतिदिन अनिश्चित बन्दै गइरहेको छ । रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर निर्माण थालिएको चलचित्रको छायाँकन  निर्माण संस्था र रोजी परिवारबीच भएको विवादका कारण केही दिन