आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

हेडलाइन

सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?

काठमाडौँ  । नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले औपचारिक उद्घाटनका लागि आवश्यक तयारी र निमन्त्रणाको काम तीव्र पारिसकेको छ । तर, सुरुङमार्गको उद्घाटन भएलगत्तै आम