आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

बलिउड फिल्म ‘हक’को याचिका खारेज

काठमाडाैँ । भारतस्थित मध्य प्रदेशको उच्च अदालतले बलिउड फिल्म ‘हक’को रिलिज विरुद्ध शाह बानोकी छोरीको याचिका खारेज गरिदिएको छ । इमरान हाश्मी र यामी गौतमको मुख्य अभिनय रहेको यो फिल्म नोभेम्बर ७ मा रिलिज हुँदैछ ।