सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

समयविरुद्ध दोस्रोपटक नोटिस जारी

मुम्बई । इन्डियाज गट लेटेन्ट कार्यक्रममा आमाबाबु र महिलाहरूमाथि अश्लील टिप्पणी गरेको सम्बन्धमा युट्युबर समय रैनालाई महाराष्ट्र साइबर सेलले सोमबार दोस्रो पटक नोटिस पठाएको छ। साइबर सेलले समयलाई मार्च १९ मा अनुसन्धान अधिकारीसमक्ष उपस्थित भएर