सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

५ सय करोड क्लबको नजिक पुग्यो विक्कीको ‘छावा’

नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म छावाले बक्स अफिसमा बलियो पकड जमाएको छ । रिलिज भएको २० दिन बितिसक्दा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म कयौँ रेकर्ड आफ्नो नाममा लेखाएको