मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलिउड/बलिउड

अभिताभ बच्चनले छोरीलाई दिए ५० करोड भारुको बंगाला

नयाँ दिल्ली । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन् । समाचारहरूका अनुसार १६ हजार ८४० वर्ग फिटमा फैलिएको सो भवनको मूल्य ५० करोड ६३ लाख भारु