मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

२४ घण्टासम्म बाढीमा फसे आमिर खान, उद्धारको फोटो भाइरल

चेन्नई । मिचौङ चक्रवातले भारतको दक्षिणी राज्यहरूमा विनाश जारी राखेको छ। तमिल अभिनेता विष्णु विशालसँगै बलिउड सुपरस्टार आमिर खान पनि चक्रवातका कारण चेन्नईमा आएको बाढीमा फसेका थिए ।  अहिले इन्टरनेटमा नयाँ तस्बिरहरू आएका छन् ।